स्वास्थ्य / जीवनशैली
आज थप ९० जनामा कोरोना संक्रमण संगै नेपालमा संक्रमितको संख्या ७७२ पुग्यो
मंगलवार, १३ जेष्ठ २०७७, १९:३९
काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण
आजसम्म कोरोना संक्रमितको संख्या ६८२ जना पुग्यो
सोमबार, १२ जेष्ठ २०७७, २३:०६
काठमाडौं । नेपालमा आज (सोमबार) थप ७८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित फेला परेका जिल्लाहरुमा अछाम, कपिलवस्तु, रौतहट, सप्तरी, धनुषा, बारा, बाँके, बर्दिया, दैलेख र काठमाडौं रहेका छन्
नेपालमा आज थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ३ पुग्यो
आईतवार, ११ जेष्ठ २०७७, २१:३०
काठमाडौं । आज आइतबार काठमाडौंमा एक जनासहित थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ६०३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता
आजबाट पथरीशनिश्चरेमा अतिआवश्यकीय पसल मात्र विहान निश्चत समय खोल्न नगरको अनुरोध
आईतवार, ११ जेष्ठ २०७७, ०८:५९
पथरीशनिश्चरे । कोरोना भाइरसको दिनदिनै जोखिम बढिरहेपछि स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेकाले झनै स्वास्थ्य सतर्कता अपनाउदै भोलीबाट पथरी शनिश्चरे क्षेत्रमा अत्यावश्यकीय पसलहरु मात्र विहानको समयमा सञ्चालन गर्न नगरपालिका कार्यालयले अनुरोध
मोरङ जिल्लामा २ सय ५ जना पत्रकार र पत्रकारको परिवारको कोरोना बिमा
आईतवार, ११ जेष्ठ २०७७, ०८:४०
मोरङ । मोरङलाई कार्यक्षेत्र बनाएर काम गरीरहेका पत्रकार र पत्रकारको परिवारसहित २ सय ५ जनाको पत्रकार महासंघ मोरङले कोरोना बिमा गरेको छ । मोरङमा कार्यक्षेंत्र बनाएर काम गरिरहेका पत्रकारको परिवारसहित
पाँचथरमा अग्रपंक्तिमा काम गर्ने ११४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
आईतवार, ११ जेष्ठ २०७७, ०२:४५
पाँचथर । पाँचथरमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, पत्रकार सुरक्षाकर्मी लगायत ११४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ। मंगलबार संकलन गरिएको ११८ जनाको स्वाब परीक्षणका लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
उद्धार गरिएकी संखुवासभाको सुत्केरीको अस्पतालमामै मृत्यु
आईतवार, ११ जेष्ठ २०७७, ०२:३७
संखुवासभा । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि शुक्रबार दिउँसो थप उपचारका लागि संखुवासभाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ पांठाकी सुत्केरी गंगा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा शुक्रबार राति
नेपालमा कोरोना संक्रमतिको संख्या ५८४ पुग्यो, ७० जना ‘डिस्चार्ज’
शनिबार, १० जेष्ठ २०७७, २२:२७
काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या शनिबारसम्म ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । थप संक्रमितहरुमा सुर्खेतका
पथरी शनिश्चरेको होल्डिङ एरियामा ४ जना भारतबाट फर्किएका स्थानीय
शुक्रबार, ९ जेष्ठ २०७७, १९:१५
पथरी शनिश्चरे । भारत लगायतका देशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले खडा गरेको ‘होल्डिङ एरिया’ मा आज
नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुग्यो
शुक्रबार, ९ जेष्ठ २०७७, १९:०४
काठमाडौं ।नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच सय नाघेको छ ।अहिलेसम्म पाँच सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार
