मोरङ जिल्लामा २ सय ५ जना पत्रकार र पत्रकारको परिवारको कोरोना बिमा - Pahilo Online

मोरङ जिल्लामा २ सय ५ जना पत्रकार र पत्रकारको परिवारको कोरोना बिमा

writer

मोरङ । मोरङलाई कार्यक्षेत्र बनाएर काम गरीरहेका पत्रकार र पत्रकारको परिवारसहित २ सय ५ जनाको पत्रकार महासंघ मोरङले कोरोना बिमा गरेको छ । मोरङमा कार्यक्षेंत्र बनाएर काम गरिरहेका पत्रकारको परिवारसहित महासंघ मोरङ शाखा र विराटनगरको सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको सहकार्यमा १ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरेको हो ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई एकमुष्ट पोलेसी एजेड बीमा कम्पनीका क्षेत्रीय शाखा प्रमुख केदारबहादुर खत्रीले शुक्रबार हस्तान्तरण गरे । मोरङमा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको बेला पत्रकारहरुको कोरोना बिमा गरिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes