समाज
समाजसेवि धर्मसिंहद्वारा स्कुललाई आर्थिक सहयोग
शनिबार, १० श्रावण २०७७, २०:५०
कानेपोखरी । कानेपोखरी गाउँपालिका –०६ निवासी हाल मलेशियामा कार्यरत धर्मसिंह श्रेष्ठले नगद रु. ५००० हजार आर्थिक सहयोग गरेका छन ।उज्ज्वल भविश्य बाल क्लब कानेपोखरी–०६ को मार्फतबाट सो रकम प्रदान भएको
कोरोना भाइरस समुदायमा फैलिएको आशंका, यकिन गर्नका लागि थप परीक्षण र अनुसन्धान हुदै
शनिबार, १० श्रावण २०७७, १७:०७
काठमाण्डौ । देशमा लकडाउन खल्ला भईसकेका अवस्थामा विभिन्न ठाउँमा कोरोना भाइरस समुदायमा फैलिएको आशंका गरिएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडीले कोरोना भाइरस समुदायमा फैलिएको
डाँस र मोरङ्गी खोलाको अनुगमन्
शनिबार, १० श्रावण २०७७, ०६:२८
पथरी शनिश्चरे । संघीय सरकारको दीर्घकालिन तटवन्ध कार्यक्रम अन्तर्गत कोशी तथा वक्राहा नदी व्यवस्थापन आयोजना विराटनगरले मोरङको पथरी शनिश्चरे, कानेपोखरी सहितका क्षेत्र हुँदै वग्ने डाँस खोलाको अनुगमन् भएको छ ।
हराईरहेका बालक सिमसार क्षेत्रमा मृत फेला
शुक्रबार, ९ श्रावण २०७७, १८:५८
झापा । झापाको भद्रपुर नगरपालिका २ का ३ जना बालक भद्रपुरकै नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । बुधवार दिउँसो २ बजेको समयमा घरबाट खेल्न निस्किएका अनिल
नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुग्यो
शुक्रबार, ९ श्रावण २०७७, १८:२५
काठमाडौं । पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ९८७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
पोखरीमा डुबेर मृत्यु भएका ३ बालको परिवारलाई १० लाख दिने सम्झौता
शुक्रबार, ९ श्रावण २०७७, ०९:०५
भद्रपुर । भद्रपुर नगरपालिका–२ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु तीनजना बालकको मृत्यु भउको छ । मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको
धनकुटामा राष्ट्रिय परिचयपत्र वितरण सुरु
बिहीबार, ८ श्रावण २०७७, २२:५५
धनकुटा । धनकुटामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो। प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले प्रमुख जिल्ला अधिकारी
खोलाले बगाएर १ जनाको मृत्यु
बुधबार, ७ श्रावण २०७७, २२:२४
झापा । झापाको भद्रपुर नगरपालिका २ महारानीझोडाका ५० बर्षीय कुमार गजमेरको देउनिया खोलाले बगाएर मृत्यु भएको छ । गजमेर मंगलवार दिउँसो देउनिया खोलाको किनारामा मृत फेला परेका थिए । घटनास्थलमा
सहारा नेपालद्वारा श्रीमान मृत्यु भएकी सदस्यको ऋण मिनाह
बुधबार, ७ श्रावण २०७७, २२:१२
पथरीशनिश्चरे । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि सेवाकेन्द्र पथरीबाट संचालित समूह नं १६५ सहारा महिला समूह अन्तर्गत पथरी शनिश्चरे नगरपालिका वडा नं १० कि श्री सरस्वता खवासको
महिलाहरुका लागि ३ महिने निःशुल्क सिकाई कटाई तालिम सञ्चालन
मंगलवार, ६ श्रावण २०७७, २२:३१
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ९ स्थित जनचेतना सामुदायिक सिकाई केन्द्रको आयोजनामा सञ्चालित महिलाहरुका लागि ३ महिने निःशुल्क सिकाई कटाई तालिमको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन् भएको छ । नगर
