समाज Archives - Page 38 of 98 - Pahilo Online
कार्तिक ६ गते सम्म पथरी शनिश्चरे नगर र वडा कार्यालयहरु बन्द

कार्तिक ६ गते सम्म पथरी शनिश्चरे नगर र वडा कार्यालयहरु बन्द

शुक्रबार, ३० आश्विन २०७७, ०७:०३

पथरी शनिश्चरे । जनप्रतिनिधि, स्वास्थ्य सहितका नगरका कर्मचारीमा समेत कोरोना संक्रमण बढदै गएपछि मोरङको पथरी शनिश्चरे नगरपालिका र वडा कार्यालयहरु कार्तिक ६ गतेसम्मका लागि बन्द गरिने भएको छ ।कोरोना भाइरस

अब वन पैदावरमा मात्र निर्भर हुनु हुँदैनः सचिव पौडेल

अब वन पैदावरमा मात्र निर्भर हुनु हुँदैनः सचिव पौडेल

बिहीबार, २९ आश्विन २०७७, २०:२६

लेटाङ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) प्रदेश नं. १ का सचिव अग्नी पौडेलले सामुदायिक वनहरुले वन पैदावरमा मात्र निर्भर नभई पर्यापर्यटनबाट आम्दानी गर्न सुझाव दिएका छन् । सचिव पौडेलले

प्यारालाइसिस रोगी मुलुकसिंह लिम्बूको उपचारको लागि सहयोग संकलन हुदै

प्यारालाइसिस रोगी मुलुकसिंह लिम्बूको उपचारको लागि सहयोग संकलन हुदै

बुधबार, २८ आश्विन २०७७, २३:४१

कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ४ सुनिल मार्ग निवासी वृद्ध मुलुकसिंह लिम्बू प्यारालाइसिस रोगबाट पिडित भएर आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान नसकेपछी करिब ६ महिनादेखी ओछ्यानमै थला

६५ औं प्रहरी दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

६५ औं प्रहरी दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

बुधबार, २८ आश्विन २०७७, १८:२४

मोरङ । ६५औ प्रहरी दिवस २०७७ को अवसर पारेर आज(बुधबार) १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा रक्तदान कार्यक्रयम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी मोरङ शाखा अन्तरगतको क्षेत्रीय रक्त

धरानबाट खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ

धरानबाट खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ

मंगलवार, २७ आश्विन २०७७, १८:४६

सुनसरी । सुनसरी धरान १५ बिशालचोक बस्ने ३८ बर्षीय विजय कुमार रोक्का लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका

भन्सार छली गरी ल्याइएको कपडा बरामद

भन्सार छली गरी ल्याइएको कपडा बरामद

सोमबार, २६ आश्विन २०७७, २३:४४

भद्रपुर । झापाको बिर्तामोड नगरपालिका २ चारपानेस्थित एक घरमा आइतबार छापा मारेर ससस्त्र प्रहरीले भन्सार छली गरी भित्र्याइएको कपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा छापा मार्दा सशस्त्र प्रहरी

नागरिकता, बजार अनुगमन् र शान्ति सुरक्षा बारेमा नगरमा अन्तरक्रिया सम्पन्न

नागरिकता, बजार अनुगमन् र शान्ति सुरक्षा बारेमा नगरमा अन्तरक्रिया सम्पन्न

सोमबार, २६ आश्विन २०७७, २२:३०

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमा आज(सोमबार) नागरिकता, बजार अनुगमन् र शान्ति सुरक्षा बारेमा अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकता प्रमाणपत्र

नगरमा सम्पन्न भएका योजनाहरुको दीर्घकालिन अवस्थाका बारेमा अनुगमन्

नगरमा सम्पन्न भएका योजनाहरुको दीर्घकालिन अवस्थाका बारेमा अनुगमन्

आईतवार, २५ आश्विन २०७७, १९:०६

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमार्फत सम्पन्न भएका योजनाहरुको दीर्घकालिन अवस्थाका बारेमा अनुगमन् गरिएको छ । यसक्रममा, आज नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको

हिमाली जिल्ला सोलुखुम्बुलाई दुई वर्षमा फुसको छानामुक्त बनाइने

हिमाली जिल्ला सोलुखुम्बुलाई दुई वर्षमा फुसको छानामुक्त बनाइने

शनिबार, २४ आश्विन २०७७, १९:१०

सोलुखुम्बु । संघीय सरकारको सहयोगमा सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानो मुक्त बनाइने भएको छ। सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शुरवीर)ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई संघीय सरकारले ५० हजार

बेलबारीमा जुवा खेलिरहेको अवस्थामा नगदसहित ६ जुवाडे पक्राउ

बेलबारीमा जुवा खेलिरहेको अवस्थामा नगदसहित ६ जुवाडे पक्राउ

शनिबार, २४ आश्विन २०७७, १८:२३

मोरङ । मोरङको बेलबारीमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले २ लाख ५० हजार भन्दाबढि नगद सहित पक्राउ गरेको हो। नगरपालिकाको ४ नम्बर वडा स्थित गर्जुराम टोलमा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles