समाज Archives - Page 39 of 98 - Pahilo Online
भद्रपुरबाट अतिसबाजी(पटका) सहित अटो चालक पक्राउ

भद्रपुरबाट अतिसबाजी(पटका) सहित अटो चालक पक्राउ

शनिबार, २४ आश्विन २०७७, १६:२७

झापा । झापाको भद्रपुर ३ पैतिस लाईन स्थित एरियाबाट अतिसबाजी (पटका) सहित अटो चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा भद्रपुर ४ का ४२ बर्षीय ढाक्रे राजबवंशी रहेका छन ।

प्रहरीद्वारा धरानमा गाँजा नष्ट

प्रहरीद्वारा धरानमा गाँजा नष्ट

शुक्रबार, २३ आश्विन २०७७, १९:१४

सुनसरी । धरान २० विष्णुपादुकामा अबैधरूपमा लगाइएका गाँजाको प्रहरीले नष्ट गरेको छ। अस्थाइ प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलिले विष्णुपादुकाको तल्लो खैरे भन्ने ठाउँको पाखोबारीमा लगाइएको ६ सय बोट गाँजा

छिमेकीको खुकुरी प्रहारबाट घाइते ६५ वर्षिय वृद्धको मृत्यु

छिमेकीको खुकुरी प्रहारबाट घाइते ६५ वर्षिय वृद्धको मृत्यु

शुक्रबार, २३ आश्विन २०७७, १९:०१

सुनसरी । आपसी विवादमा छिमेकीको खुकुरी प्रहारबाट घाइते इनरुवा ८ का ६५ वर्षिय वृद्ध चन्द्रबहादुर कोइरालाको मृत्यु भएको छ । बिराट नर्सिङ होममा उपचार पश्चात केहि दिन अघि घर ल्याइएका

झापा र सुनसरीबाट खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

झापा र सुनसरीबाट खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

बिहीबार, २२ आश्विन २०७७, १७:५१

झापा,सुनसरी । झापा र सुनसरीबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । भारत घर भई झापाको बिर्तामोड(९ नरियाबारीमा डेरा गरी बस्दै आएका कृष्ण राय ब्राउनसुगर सहित पक्राउ

करेन्ट लागेर ४० बर्षीय पुरुषको मृत्यु

करेन्ट लागेर ४० बर्षीय पुरुषको मृत्यु

बुधबार, २१ आश्विन २०७७, १६:५२

मोरङ । मोरङ बिराटनगर ८ का ४० बर्षीय अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको छ । बुधबार विहान पौने १२ बजे बुढिगंगा स्थितमा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम

घाँस काट्ने क्रममा करेन्ट लागेर १ को मृत्यु

घाँस काट्ने क्रममा करेन्ट लागेर १ को मृत्यु

सोमबार, १९ आश्विन २०७७, १९:०३

धनकुटा । धनकुटा पाख्रिबास ५ दियाले बस्ने १७ बर्षीय अनिल थापाको करेन्ट लागेर मृत्यु भएको छ । आज विहान १० बजे बारीमा टाँकीको रुखमा घाँस काट्ने क्रममा अचानक प्रशारण विधुतको

सुनसरीमा तीन बर्षीय बालकको डुबेर मृत्यु

सुनसरीमा तीन बर्षीय बालकको डुबेर मृत्यु

सोमबार, १९ आश्विन २०७७, १८:५७

सुनसरी । सुनसरी हरिपुर बस्ने धिरेन यादवको ३ बर्षीय छोरा सतिश कुमार यादवको पानीमा डुबेर मृत्यु भएको छ । आइतवार अपरान्ह ५ बजे आफ्नै घर नजिकै रहेको पानी निकासा हुने

सरस्वती आधारभूत विद्यालयलाई १ थान साउण्ड सेट प्रदान

सरस्वती आधारभूत विद्यालयलाई १ थान साउण्ड सेट प्रदान

सोमबार, १९ आश्विन २०७७, १८:४३

कानेपोखरी । उदाहरणिय कार्यहरुमा सबैको प्रशंसा र सहयोग रहन्छ। दिनहुँ विद्यार्थीको रुचि घट्दै गएको सामुदायिक विद्यालयलाई नमुना बनाउने प्रयासका साथ लागिपरेको पुर्वविद्यार्थीको सपना करिब साकार हुने अवस्थामा पुगिसकेको छ। त्यही

वडा नं ४ को अत्यावश्यक बाहेक सेवा अर्को सूचना जारी नभएसम्मको लागि बन्द

वडा नं ४ को अत्यावश्यक बाहेक सेवा अर्को सूचना जारी नभएसम्मको लागि बन्द

आईतवार, १८ आश्विन २०७७, १७:०९

पथरी शनिश्चरे । पथरीशनिश्चरे नगरपालिकामा नगरका कर्मचारीमा कोरोना पुष्टि भएको र समुदायमा समेत फैलदै गएपछि शनिवार नगर कार्यपालिका र कोरोना भाइरस न्यूनिकरण नगरस्तरीय समितिको सयुक्त वैठकले तत्कालका लागि नगरपालिका कार्यालय

सरकारले निर्देशिका जारी गरेसँगै ताप्लेजुङका केही निजी तथा सामुदायिक विद्यालय खुले

सरकारले निर्देशिका जारी गरेसँगै ताप्लेजुङका केही निजी तथा सामुदायिक विद्यालय खुले

आईतवार, १८ आश्विन २०७७, ००:२९

ताप्लेजुङ । कोभिड १९ का कारण लामो समयदेखि अवरुद्ध रहेको शैक्षिक गतिविधिलाई आफ्नो परिवेश अनुकूल सञ्चालन गरी सिकाइलाई निरन्तरता दिन सकिने सिकाइ सहजीकरण निर्देशिका जारी गरेसँगै ताप्लेजुङका केही शैक्षिक संस्थाहरु

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles