समाज
३ बर्षीय बालक मृत फेला
सोमबार, २२ मंसिर २०७७, ११:१६
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका ६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा सोही गाउँपालिकाको कार्तिकेभिरको ओढारमा मृत फेला परेका छन् । आफ्नै घर वरीपरी खेल्ने क्रममा यही कार्तिक ३० गते
रमाइलो जेसिस सप्ताह २०२० सम्पन्न
शनिबार, २० मंसिर २०७७, २२:३०
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ६ स्थित रमाइलो जेसिसको आयोजना रहेको रमाइलो जेसिस सप्ताह २०२० सम्पन्न भएको छ। शनिबार रमाइलो चोकमा स्लो बाइक रेस र रक्तदान कार्यक्रमको आयोजना गर्दै सप्ताह
सुनबर्सीबाट हतियार सहित एक जना पक्राउ
शनिबार, २० मंसिर २०७७, १७:२४
मोरङ । मोरङ सुनबर्सी ५ झुगी चोक स्थितबाट हतियार सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ४१ बर्षीय राजकुमार मण्डल रहेका छन् । विशेष सुराकका आधारमा
५० वर्षीया महिलाको हत्या गर्ने युवकलाई जन्मकैदको फैसला
शुक्रबार, १९ मंसिर २०७७, १०:१६
उदयपुर । ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई जन्मकैद सजाय फैसला गरेको छ । त्यसैगरी नगद एक लाख जरिवाना गर्ने
अपाङ्गता भएका ब्यक्तिहरुलाई माया, सद्भाव, र हौसलाको आवश्यकता
शुक्रबार, १९ मंसिर २०७७, ०९:५२
मोरङ । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले अपाङ्गता भएका ब्यक्तिहरुलाई माया, सद्भाव, समान हेराइ अनि हौसलाको आवश्यकता हुनेबताएकी छिन् । “कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको
२९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अबसरमा व्हीलचेयर र ब्लाङ्केट वितरण
बिहीबार, १८ मंसिर २०७७, २०:१३
पथरी शनिश्चरे । अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तराष्ट्रिय दिवशका सन्दर्भमा आज मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमार्फत व्हीलचेयर र ब्लाङ्केट वितरण गरिएको छ । ‘कोभिड १९ पछिको उत्कृष्ठ पुनरागमनको सुनिश्चितता,
चार जना छोराछोरी अपांङ्गता भएको परिवारलाई इटहरी उपमहानगरद्वारा पुनः एकलाख रुपियाँ प्रदान
बुधबार, १७ मंसिर २०७७, १९:५२
इटहरी । इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एकै घरका चार जना छोराछोरी अपांङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले यस बर्ष पनि एकलाख रुपियाँ प्रदान गरेको छ । इटहरी २ स्थित लक्ष्मण
हराईरहेका बालक मृत फेला, हत्याको आरोपमा १ जना पक्राउ
सोमबार, १५ मंसिर २०७७, १७:०८
सुनसरी । सुनसरीको दुहवी नगरपालिका २ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । यही मंसिर १० गते देखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा आज बिहान
नियन्त्रीत लागुऔषध ब्राउनसुगर कारोबारमा संमलग्न २ भारतीय सहित ८ जना पक्राउ
आईतवार, १४ मंसिर २०७७, १८:३३
मोरङ । सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । शनिवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान
गाई मारेको अभियोगमा एक युवा प्रहरीको नियन्त्रणमा
शनिबार, १३ मंसिर २०७७, १९:०६
धरान । मोरङ सुनवर्षी नगरपालिका–२ सुगाटोलबाट गाई मारेको अभियोगमा एक युवालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । घरायसी विवादको क्रममा रिसको आवेगमा दाजुले पालन गर्दै आएको गाईमाथि भाइले हथौडा प्रहार
