समाचार
ओली सरकारविरुद्ध मुस्लिम समुदाय
सोमबार, ७ जेष्ठ २०७५, १३:१७
विराटनगर । नेपाल मुस्लिम संघले विभिन्न ६ बुँदे माग राख्दै विराटनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले केपी ओली नेतृत्वको सरकारले मुस्लिम समुदायको महान पर्वको सार्वजनिक विदा कटौती गरेको भन्दै सरकार
भत्काउने सडकमा ६० लाख
आईतवार, ६ जेष्ठ २०७५, २३:२६
धरान । सुनसरीको धरान उपमहानगरपालिकाले भत्काउने तयारीमा रहेको सडक मर्मतको नाममा ६० लाख रुपैयाँ खर्च गर्ने भएको छ ।नगरपालिकाले विराटनगर–धरान ६ लेन सडकमा पर्ने सडक मर्मतका लागि ६० लाख रुपैयाँ
सरकारी विद्यालयमा विद्यार्थीको भिड
आईतवार, ६ जेष्ठ २०७५, २३:०५
उदयपुर । केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालय रोज्ने गरेकोमा त्यो अवस्था फेरिएको छ । शैक्षिक गुणस्तरमा सुधार भएपछि उदयपुरको त्रियुवा माध्यमिक विद्यालयमा निजी
मापदण्डबिनाको क्रसरमा मेयरको साझेदारी
आईतवार, ६ जेष्ठ २०७५, २२:४६
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले प्राकृतिक स्रोतमा एकपछि अर्को हालिमुहाली गरेको खुलासा भएको छ । मेयर फागो विभिन्न व्यवसायिक संस्था र उद्योगमा विनालगानी साझेदार बनेको पाइएको छ
दमकमा बम विष्फोट, २ जना घाइते
आईतवार, ६ जेष्ठ २०७५, २२:३३
दमक । झापाको दमक नगरपालिका ७ वडाध्यक्ष भीम पौडेलको घर नजिक बम विस्फोट भएको छ। बम विस्फोटमा परी दमक ८ का त्रिलोचन पोखरेल र सेमु राई घाइते भएका छन् ।
‘राज्यले रंगमञ्च क्षेत्रको विकासमा चासो दिएन’
शुक्रबार, ४ जेष्ठ २०७५, २३:२०
विराटनगर । मोरङ जिल्ला स्तरीय वाई वाई नाटक उत्सव २०७५ सुरु भएको छ । शुक्रबारदेखि सुरु नाटक उत्सव १० दिनसम्म सञ्चालन हुनेछ । उत्सवमा मोरङ जिल्लाका ८५ वटा विद्यालय सहभागी
प्रहरी हवल्दार विष्ट ‘पुलिस अफ दि मन्थ’
शुक्रबार, ४ जेष्ठ २०७५, २२:३६
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर विष्ट अनुसन्धानमा उत्कृष्ट ठहरिएका छन् । मोरङमा पछिल्लो समय भएका विभिन्न अपराधिक क्रियालपमा सफल अनुसन्धान गरेको भन्दै हवल्दार विष्ट १
प्रतिवादी वकिलले इजलासमा भिडियो देखाउन दिएनन्
शुक्रबार, २८ बैशाख २०७५, १९:४८
विराटनगर । सुन तस्करी र सनम शाक्यको हत्याको विषयमा जिल्ला अदालत मोरङमा बिहीबारदेखि थुनछेक बहस सुरु भयो । बिहीबार नै सरकारी वकिलहरूले प्रमाणका रुपमा प्राप्त गरेको भिडियो (श्रव्य–दृश्य) इजलासमा प्रदर्शन
लागुऔषध कारोबारी पक्राउ
बिहीबार, २७ बैशाख २०७५, २३:२१
धरान । कोठामै सिसी क्यामेरा जडान गरेर लागूऔषध कारोबार गर्ने गिरोहलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । कोठामा सिसी क्यामरा जडान गरी डिलर राखेर लागूऔषध प्रयोग गर्ने ६ जना र
धरानमा हटेन सिन्डिकेट
बिहीबार, २७ बैशाख २०७५, २३:०९
धरान । सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गरेपनि सुनसरीको धरानका यातायात व्यवसायीले सिण्डिकेटलाई कायमै राखेका छन् । धरान बसपार्कबाट दैनिक सञ्चालन हुँदै आएका दुई हजारभन्दा बढी सवारी साधनमा व्यवसायीले दादागिरी
