समाचार Archives - Page 307 of 330 - Pahilo Online
सामूदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टीदोष हटाउन सुविधायुक्त ‘भिजन भ्यान’ संचालन

सामूदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टीदोष हटाउन सुविधायुक्त ‘भिजन भ्यान’ संचालन

सोमबार, १६ भाद्र २०७६, २२:११

विराटनगर– विराटनगर आँखा अस्पतालले गाडी भित्र एसी जडित आँखा उपचार केन्द्र संचालनमा ल्याएको हो । अस्पतालले सामूदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टीदोष हटाउन सुविधायुक्त ‘भिजन भ्यान’ संचालनमा ल्याएको छ । अरविश इन्टरनेशनलले

‘डोरिअन’ आँधीका कारण अमेरिकाको चार राज्यमा आपत्कालीन अवस्थाको घोषणा

‘डोरिअन’ आँधीका कारण अमेरिकाको चार राज्यमा आपत्कालीन अवस्थाको घोषणा

सोमबार, १६ भाद्र २०७६, २१:५०

काठमाडौ– आँधी प्रभावित अमेरिकाका चारओटा राज्यहरु फ्लोरिडा, जोर्ज, साउथ क्यारोलाइना र नर्थ क्यारोलाइनामा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।ग्रान्ड बहामसको क्यारेबियन टापुमा आएको शक्तिशाली आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ

ओखलढुङगामा खोलाले बगाएर १ व्यक्ति बेपत्ता

ओखलढुङगामा खोलाले बगाएर १ व्यक्ति बेपत्ता

सोमबार, १६ भाद्र २०७६, २१:४४

ओखलढुङगा–सिद्धिचरण नगरपालिका ४ का ३७ बर्षीय सानोकाजी ठटाल खोलाले बगाएर बेपत्ता भएका छन् । आईतवार अपरान्ह साँढे ५ बजेको समयमा गाई र्पुयाउन चिसंखुगढी गाउँपालिका ८ तर्फ हिडेका ठटाल बाटोमा रहेको

संविधान दिवसको दिन प्रदेश १ सरकारले महत्वपूर्ण स्थानमा ठुलो आकारको झण्डा राख्ने

संविधान दिवसको दिन प्रदेश १ सरकारले महत्वपूर्ण स्थानमा ठुलो आकारको झण्डा राख्ने

सोमबार, १६ भाद्र २०७६, २०:४९

मोरङ – प्रदेश १ सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले संविधान दिवस अर्थात असोज ३ गते प्रदेशका विभिन्न महत्वपूर्ण स्थानमा ठूलो आकारको राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको हो। प्रदेशका विभिन्न महत्वपूर्ण

नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल च्याम्पियन

नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल च्याम्पियन

सोमबार, १६ भाद्र २०७६, १८:२०

पोखरा– नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन भएको छ । पोखराको लामाचौरमा सोमबार होंगान्जी न्यू डायमण्ड एकेडेमीलाई ३–० ले हराउँदै विभागिय टोली पुलिस तीज महोत्सव महिला भलिबलको च्याम्पियन

साँढे २ लाख बराबरको अबैध समान बरामद

साँढे २ लाख बराबरको अबैध समान बरामद

आईतवार, १५ भाद्र २०७६, १९:३९

झापा – झापाको मेचीनगर नगरपालिका ६ बाट आज (आइतबार) बिहान साँढे ३ बजेको समयमा अन्दाजी २ लाख ५२ हजार रुपैयाँ बराबरको अबैध समान बरामद भएको छ । ईलाका प्रहरी कार्यालय

निर्वाचनमा गरेका वाचाहरु पुरा गरिछोड्ने मन्त्री ढकालको प्रतिवद्धता

निर्वाचनमा गरेका वाचाहरु पुरा गरिछोड्ने मन्त्री ढकालको प्रतिवद्धता

आईतवार, १५ भाद्र २०७६, १६:१०

पथरी– कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आफुले निर्वाचनमा गरेका वाचाहरु पुरा गरिछोड्ने प्रतिवद्धता दोहो¥याएका छन् । मन्त्री ढकालले आज (आइतबार) आफ्नो निर्वाचन क्षेत्र मोरङ ३ को पथरीशनिश्चरेमा

पाँचथरमा एकै वर्षमा एक लाख ५३ हजार बिरुवा रोपिए

पाँचथरमा एकै वर्षमा एक लाख ५३ हजार बिरुवा रोपिए

आईतवार, १५ भाद्र २०७६, १५:२१

  पाँचथर – वृक्षरोपणका औपचारिक कार्यक्रम तथा हरियाली निर्माणका लागि नियमित हुने वृक्षरोपण अभियान फलदायी नभएको आरोप लागिरहेका बेला पाँचथरमा डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा मात्रै एक लाख ५३

साफ अन्डर १५ फुटबलको फाइनलमा नेपाल पराजित, आयोजक भारत च्याम्पियन

साफ अन्डर १५ फुटबलको फाइनलमा नेपाल पराजित, आयोजक भारत च्याम्पियन

आईतवार, १५ भाद्र २०७६, १५:०६

मोरङ – साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । शनिबार भएको फाइनल नेपाली टोलीले ७–० को लज्जास्पद हार बेहोरेको छ । कल्याणी रंगशालामा भारतलाई

भोजपुरमा क्लिप र विषादी प्रयोग भएका रुद्राक्ष नष्ट गरिने

भोजपुरमा क्लिप र विषादी प्रयोग भएका रुद्राक्ष नष्ट गरिने

शनिबार, १४ भाद्र २०७६, २३:३४

भोजपुर – भोजपुरको षडानन्द नगरपालिले क्लिप र विषाधी प्रयोग गरेका रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ। विषाधी प्रयोग भएको रुद्राक्ष र क्लिप लगाइएको रुद्राक्ष षडानन्द नगरपालिकाले नष्ट गर्ने निर्णय गरेको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles