ओखलढुङगामा खोलाले बगाएर १ व्यक्ति बेपत्ता - Pahilo Online

ओखलढुङगामा खोलाले बगाएर १ व्यक्ति बेपत्ता

writer

ओखलढुङगा–सिद्धिचरण नगरपालिका ४ का ३७ बर्षीय सानोकाजी ठटाल खोलाले बगाएर बेपत्ता भएका छन् । आईतवार अपरान्ह साँढे ५ बजेको समयमा गाई र्पुयाउन चिसंखुगढी गाउँपालिका ८ तर्फ हिडेका ठटाल बाटोमा रहेको खोला तर्ने क्रममा खोलाले बगाउदा बेपत्ता भएका हुन् । खोलाले बगाएको गाई घटनास्थल भन्दा करिव १०० मिटर तल सकुशल फेला परेको थियो भने बेपत्ता भएका ठटालको बिमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes