साँढे २ लाख बराबरको अबैध समान बरामद - Pahilo Online

साँढे २ लाख बराबरको अबैध समान बरामद

writer

झापा – झापाको मेचीनगर नगरपालिका ६ बाट आज (आइतबार) बिहान साँढे ३ बजेको समयमा अन्दाजी २ लाख ५२ हजार रुपैयाँ बराबरको अबैध समान बरामद भएको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको मोटर पार्टस, हार्डवेयरको समान तथा बिभिन्न किसिमको कपडा गरी उक्त मुल्य बराबरको समान बरामद गरेको हो । बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै भन्सार कार्यालय मेची बुझाएको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes