समाचार
ईलाममा पकाईरहेको खोलेमा डुबेर नावालकको मृत्यु
शुक्रबार, ८ कार्तिक २०७६, १५:०५
ईलाम । ईलामको माईजोगमाई गाउँपालिका ५ सोयाङ बस्ने प्रेम बहादुर राउतको १७ महिनाको छोरा मदिप राउतको गाईलाई पकाएको खोलेमा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो साँढे २ बजेको समयमा
सुनसरीमा मोटरसाईल दुर्घटनामा परी १ को मृत्यु १ घाईते
शुक्रबार, ८ कार्तिक २०७६, १५:००
सुनसरीे । सुनसरीको बर्जु गाउँपालिका ६ बर्जुताल नजिक भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बिहिवार साँझ ७ बजेको समयमा पूर्वबाट
ठाउँ अनुसार फरक फरक भाइटीकाको साइत सार्वजनिक
शुक्रबार, ८ कार्तिक २०७६, ०२:२०
अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भाइ टीकाको साइतको समय ठाउँअनुसार फरक फरक तोकेको छ । यसअघि दसैंको साइतसमेत सो समितिले यसैगरी तोकेको थियो । सो समितिको बैठकपछि सभापति प्रा.डा. माधव भट्टराई
पथरीशनिश्चरे दोस्रो नकआउट फुटबलको उपाधी डाँगिहाट क्लब लाई
बिहीबार, ७ कार्तिक २०७६, १७:०५
पथरीशनिश्चरे । मोरङको पथरीमा सम्पन्न भएको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी डाँगिहाट फुटबल क्लब बेलबारीले उपाधि जितेको छ । हिजो (बुधबार) भएको फाइनल खेलमा साबिक विजेता लेटाङ फुटबल
बधस्थलदेखि भान्सासम्म स्वच्छ मासु उपभोगका लागि मासु पसल स्वच्छ तालिम
बुधबार, ६ कार्तिक २०७६, १९:५२
पथरी शनिश्चरे, ६ कार्तिक । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले नगरका मासु पसल सञ्चालकका लागि आजबाट ३ दिने मासु पसल सुधार तालिम सुरु गरेको छ । वडा नम्वर
धनकुटा जिल्लाको स्थानीय तहमा कर्मचारी समायोजन नहुदाँ समस्या
आईतवार, ३ कार्तिक २०७६, २३:१४
धनकुटा । कर्मचारी समायोजन लामो समयसम्म व्यवस्थित हुन नसक्दा यसको सबैभन्दा ठूलो असर स्थानीय तहमा परेको छ । धनकुटा जिल्लमा कतै दरबन्दीभन्दा कर्मचारी अत्यन्तै कम छन् भने कतै दरबन्दीभन्दा तीन गुना
इनरुवा अस्पतालमा लामो समयदेखि थुप्रिएको फोहोरको डङ्गुरमा रक्सीका बोत्तलको भेटियो
आईतवार, ३ कार्तिक २०७६, २२:५५
इनरुवा । सुनसरी सदरमुकामको इनरुवा अस्पतालमा लामो समयदेखि थुप्रिएको फोहोरको डङ्गुरमा रक्सीका बोतल भेटिएका छन्। लामो समयसम्म अस्पताल प्रशासनले फोहोर व्यवस्थापन गरेको थिएन। फोहोरका कारण अस्पताल छिर्नै नसक्ने अवस्था
चिलीमा विरोध प्रदर्शनकाक्रममा तीनजनाको मृत्यु
आईतवार, ३ कार्तिक २०७६, २२:३३
ल्याटिन अमेरिकी मुलुक चिलीमा मूल्यवृद्धिको विरोधमा चर्किएको प्रदर्शनकाक्रममा तीनजनाको मृत्यु भएको छ । राजधानी सान्टियागोको एक सुपरमार्केटमा गरिएको आगजनीकाक्रममा दुईजनाको घटनास्थलमै र एकजनाको अस्पतालमा मृत्यु भएको हो । प्रदर्शन हिंसात्मक
साबिक बिजेता लेटाङ दोस्रो पथरीशनिश्चरे नकआउट फुटबल प्रतियोगीताको फाइनलमा
आईतवार, ३ कार्तिक २०७६, १९:०७
पथरीशनिश्चरे । मोरङको पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगितामा साबिक बिजेता लेटाङ फुटबल क्लब फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा योसेक फुटबल क्लब उर्लाबारीलाई
श्रीमान् सँग सामान्य विवाद हुदा श्रीमतीले गरिन् आत्माहत्या
आईतवार, ३ कार्तिक २०७६, १७:३०
पथरीशनिश्चरे । मोरङ पथरी शनिश्चरे ६ तित्रिझाँककी झुमा आले मगरले झुण्डिएर आत्महत्या गरेकी छिन् । २६ वर्षीय झुमा विवाह गरेको भएता पनि श्रीमानसंगै माइतमा नै बस्दै आएकी थिइन् । हिजो
