समाचार Archives - Page 278 of 331 - Pahilo Online
भारतले सार्वजनिक गरेक नयाँ नक्सा खारेज गर्न यायोक्खाको माग

भारतले सार्वजनिक गरेक नयाँ नक्सा खारेज गर्न यायोक्खाको माग

बुधबार, २० कार्तिक २०७६, १८:५२

मोरङ । किरात राई यायोक्खा मोरङले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभागलाई समेटेर छिमेकी राष्ट्र भारतले नयाँ नक्सा सार्वजनिक गरेको प्रती विरोध जनाउदै सो नक्सा खारेज गर्न माग गरेको छ । कार्तिक

पाथीभरा मन्दिरमा १६ हजार किलो तामाको स्वागतद्वार निर्माण

पाथीभरा मन्दिरमा १६ हजार किलो तामाको स्वागतद्वार निर्माण

बुधबार, २० कार्तिक २०७६, १७:५०

ताप्लेजुङ । पाथिभरा मन्दिरमा १६ हजार किलो तामा प्रयोग गरेर स्वागतद्वार बनाइएको छ । ‘भक्तजनको सामग्री, भक्तजनकै लागि’ भन्ने उद्देश्यले स्वागतद्वार निर्माण गरिएको हो । ताप्लेजुङको पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा निर्माण गरिएको

धनजकुटामा ६० हजार भन्दा बढी गाजाका बोटहरु फडानी गरी नष्ट

धनजकुटामा ६० हजार भन्दा बढी गाजाका बोटहरु फडानी गरी नष्ट

बुधबार, २० कार्तिक २०७६, १७:०८

धनकुटा । धनकुटा जिल्लाको बिभिन्न स्थानहरुमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएको ६० हजार भन्दा बढी गाजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ । मंगलवार बिहान जिल्ला प्रहरी कार्यालय धनकुटा,

पथरीशनिश्चरे नगरपालिकामा भ्रष्टाचार हुने गरेको खुलासा

पथरीशनिश्चरे नगरपालिकामा भ्रष्टाचार हुने गरेको खुलासा

बुधबार, २० कार्तिक २०७६, १४:१०

  पथरी । न्यायिक समिति मार्फत् मोरङ जिल्लामै सबैभन्दा धेरै मुद्दा मिलाएको भनेर चर्चामा आएकी पथरीशनिश्चरे नगरपालिकाकी उप–प्रमुख यमुना विष्ट बाँस्तोला पछिल्ला दिनमा विवादित अभिव्यक्ति र कार्यशैलीका कारण चर्चामा आएकी

काबेलीदेखि माझीटारसम्म व्यावसायिक जलयात्रा सञ्चालनमा

काबेलीदेखि माझीटारसम्म व्यावसायिक जलयात्रा सञ्चालनमा

बुधबार, २० कार्तिक २०७६, ००:४०

ताप्लेजुङ । पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेलीखोलादेखि लिम्बुनीपुल, पिनासी र नक्कले घाट हुँदै माझीटारसम्मको २५ किलोमिटर दूरीमा व्यावसायिक जलयात्रा सञ्चालनमा आएको छ । पाँचथरस्थित तमोर भ्याली ट्राभल्स टुर एन्ड ट्रेकिङले ¥याफ्टिङ

लागुऔषध गाजा सहित २ जना पक्राउ

लागुऔषध गाजा सहित २ जना पक्राउ

मंगलवार, १९ कार्तिक २०७६, २३:५८

झापा । झापाको गौरिगञ्ज गाउँपालिका ३ बाट लागुऔषध गाजा सहित २ जना पक्राउ परेका छन् । गौरिगञ्ज ३ का ५७ बर्षीय देव नारायण महतो र गौरिगञ्ज ४ का ५० बर्षीय

२ दिने तरकारी खेती तालिम १० नं वडाबाट सुरु

२ दिने तरकारी खेती तालिम १० नं वडाबाट सुरु

मंगलवार, १९ कार्तिक २०७६, २३:५४

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको कृषि शाखाले नगरका वडाहरुमा तरकारी खेती सम्वन्धी निःशुल्क तालिम सञ्चालन गर्ने क्रममा आज वडा नम्वर १० मा तालिम सुरु गरेको छ । नगर उपप्रमुख

सडन डेथमा एपीएफलाई हराउँदै पुलिस सेमिफाइनलमा

सडन डेथमा एपीएफलाई हराउँदै पुलिस सेमिफाइनलमा

मंगलवार, १९ कार्तिक २०७६, २१:२६

विर्तामोड । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको दोस्रो क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले जित निकालेको छ । मंगलबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई सडन डेथमा हराउँदै

ओखलढुङ्गामा भरुवा बन्दुक पड्केर एक युवकको मृत्यु

ओखलढुङ्गामा भरुवा बन्दुक पड्केर एक युवकको मृत्यु

मंगलवार, १९ कार्तिक २०७६, १६:४६

ओखलढुङगा । ओखलढुङगामा बाँदर लखेट्ने क्रममा मोलुङ गाउँपालिका–३ थुम्कीका १७ बर्षीय लालमान तामाङका भरुवा बन्दुक पड्केर मृत्यु भएको छ । सोमवार दिउँसो २ बजेको समयमा स्थानीय थुम्की जंगलमा बाँदर लखेट्ने

बेलबारी ११ लाई हराउँदै सिक्किम सेमिफाइनलमा

बेलबारी ११ लाई हराउँदै सिक्किम सेमिफाइनलमा

सोमबार, १८ कार्तिक २०७६, २२:५८

विर्तामोड । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपअन्तर्गत आक्रमक फुटबल क्लब सिक्किमले सेमिफाइनलमा स्थान बनाएको छ । सोमबार भएको प्रतियोगिताको तेस्रो खेलमा सिक्कमले बेलबारीविरुद्ध ३–२ गोलको जित निकालेको हो

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles