समाचार
मोरङ कारागारमा अहेव पद रिक्त हुदाँ कैदीबन्दीको उपचारमा समस्या
शनिबार, ३० कार्तिक २०७६, ०९:३६
मोरङ । बैंक कसुर मुद्दामा मोरङ जिल्ला कारागारमा कैद भक्तानी गरिरहेका लेटाङ ३ मोरङका २८ वर्षीय असोक राईको असोज ९ गते मृत्यु भयो । कारागार प्रशासनका अनुसार वैशाखमा जिल्ला कारागार मोरङ
डम्पिङसाइटको जग्गा टुङ्गो नलाग्दा वडा कार्यालयअघि फोहोरको डंगुर
शनिबार, ३० कार्तिक २०७६, ०९:२६
झापा । गौरादह नगरपालिकाले चालु आर्थिक वर्षमा डम्पिङ साइट निर्माणका लागि बजेट छुट्याए पनि कहाँ बनाउने भन्ने टुंगो लागेको छैन। स्थानबारे छलफल भए पनि यकिन हुन नसक्दा बजेट कार्यान्वयनमा ढिलाई
मिक्लाजुङको चुली पोखरीको प्रचारप्रसार र प्रवर्द्धनको प्रयास सुरु
शनिबार, ३० कार्तिक २०७६, ०९:२२
मोरङ । आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवर्द्धनको प्रयास सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा त्यस क्षेत्रका प्रदेशसभा सांसदको संयुक्त पहलमा
चीनमा एक आवासीय भवनमा आगलागी हुदाँ पाँचको मृत्यु, तीन घाइते
शुक्रबार, २९ कार्तिक २०७६, २३:२९
पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस
च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित
शुक्रबार, २९ कार्तिक २०७६, २३:०३
भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल भारतको ’बी’ टिमसँग २ विकेटले पराजित भएको हो ।
पथरीशनिश्चरेमा मंसिर पहिलो साता २ साहित्यिक कार्यक्रम
शुक्रबार, २९ कार्तिक २०७६, २२:२६
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे क्षेत्रमा सृजनशीलताको विकासको क्रम बढाउने क्रममा मंसिर पहिलो साता २ वटा साहित्यिक कार्यक्रम हुने भएका छन् । सृजना क्षेत्रमा प्रदेशमै सक्रिय वन्दै गरेको एभरेष्ट आर्ट फ्यूजनको
पथरीमा प्रहरी– समुदाय साझेदारी सार्वजनिक सुनुवाई कार्यक्रम
शुक्रबार, २९ कार्तिक २०७६, १५:२२
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा डीएसपीको कमाण्ड रहन थालेपछि लागू औषध दुव्र्यसनबाट युवाहरुलाई मुक्त गर्दै शान्ति सुरक्षा थप व्यवस्थित गरिनु पर्ने स्थानीयले धारणा व्यक्त गरेका छन् ।
तमोर नदिले बगाएर १ जना बेपत्ता
बिहीबार, २८ कार्तिक २०७६, २३:४७
धनकुटा । धनकुटा नगरपालिका ८ चुलिवनका २० बर्षीय सोच कुमार राई तमोर नदीले बगाएर बेपत्ता भएका छन् । बुधवार अपरान्ह पौने ५ बजेको समयमा मुलघाट एरियामा साथीहरुसंगै पौडी खेल्ने क्रममा
पथरीशनिश्चरे नगरको भवनस्थल जग्गा व्यवस्थापनका लागि मन्त्रालयमा माग
बिहीबार, २८ कार्तिक २०७६, २३:३८
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गाप्राप्ति पहल समितिले संघीय मन्त्रालयहरुमा जग्गा व्यवस्थापनको माग अघि सारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन
बोलिभियामा दुई पार्टीको समर्थकबीच झडपले राजनीतिक तनाब सिर्जना
बिहीबार, २८ कार्तिक २०७६, २३:३२
बोलिभियामा आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी विपक्षी सिनेटर जिनाइन अनेज र पूर्व राष्ट्रपति इभो मोरालेजका समर्थकबीच झडप भएको छ । नयाँ अन्तरिम राष्ट्रपतिको घोषणाविरुद्ध मोरालेजका समर्थक प्रदर्शनमा उत्रिएका हुन् ।
