समाचार Archives - Page 272 of 331 - Pahilo Online
मधिरा सेवन गरी प्रहरीलाई आक्रमण गर्ने ६ जना युवा पक्राउ

मधिरा सेवन गरी प्रहरीलाई आक्रमण गर्ने ६ जना युवा पक्राउ

बिहीबार, २८ कार्तिक २०७६, २३:११

मोरङ । मदिरा सेवन गरेर प्रहरीमाथि दुरव्यवहार र आक्रमण गर्ने ६ जना युवालाई पक्राउ गरिएको छ । गस्तीमा रहेका प्रहरीमाथि मोरङको रतुवामाई नगरपालिका–८ दाम्रभिट्टामा आक्रमण भएपछि बुधबार राति पक्राउ गरिएका

माल्दिभ्सलाई ३–० को सेटमा हराउदै नेपाली महिला भलिबल टोलिलाई ऐतिहासिक उपाधि

माल्दिभ्सलाई ३–० को सेटमा हराउदै नेपाली महिला भलिबल टोलिलाई ऐतिहासिक उपाधि

बिहीबार, २८ कार्तिक २०७६, २२:०७

नेपालको सिनियर महिला राष्ट्रिय भलिबल टोलीले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको छ । समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपालले माल्दिभ्सलाई ३–० को सहज सेटमा पराजित

सोलुखुम्बुमा एक होटलमा आगलागी हुदाँ अढाई करोड भन्दा बढीको क्षति

सोलुखुम्बुमा एक होटलमा आगलागी हुदाँ अढाई करोड भन्दा बढीको क्षति

बिहीबार, २८ कार्तिक २०७६, ००:२७

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका ४ मा संचालित होटल ईन्टेकमा भएको आगलागीमा करिव अढाइ करोड भन्दा बढीको क्षति भएको छ । मंगलवार अपरान्ह साँढे ४ बजे पिन्सो लामाले संचालन गरेको

पाँचथरमा टिपर दुर्घटना २ जनाको मृत्यु

पाँचथरमा टिपर दुर्घटना २ जनाको मृत्यु

बिहीबार, २८ कार्तिक २०७६, ००:१८

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका ४ मा भएको टिपर दुर्घटनमा परी २ जनाको मृत्यु भएको छ । मंगलवार राती साँढे ८ बजेको समयमा रसुवा कन्ट्रक्सन प्रा.लि. कोबा २ क २९९०

डिवाइडरमा ठोकिएर स्कुटरमा आगलागी भई १ जनाको मृत्यु १ घाईते

डिवाइडरमा ठोकिएर स्कुटरमा आगलागी भई १ जनाको मृत्यु १ घाईते

बिहीबार, २८ कार्तिक २०७६, ००:१४

झापा । झापाको कन्काई नगरपालिका ३ सुरुङगामा स्कुटरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने १ घाईते भएका छन् । मंगलवार राती सवा १० बजेको समयमा पश्चिमबाट पुर्व तर्फ

भोजपुरमा अज्ञात समूहद्वारा ७ वटा बाख्रा काटिए

भोजपुरमा अज्ञात समूहद्वारा ७ वटा बाख्रा काटिए

बिहीबार, २८ कार्तिक २०७६, ००:०८

भोजपुर । भोजपुरको अरुण गाउँपालिका वडा नं. ६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको एउटा, बाबुराम विश्वकर्माको ३ वटा, भरत विश्वकर्माका ३ वटासहित ७ वटा बाख्रा अज्ञात समूहले काटेर मारिदिएको हो ।

विराटनगरको एक स्कुलमा शिक्षकको निर्घात कुटाईबाट बालिका घाइते

विराटनगरको एक स्कुलमा शिक्षकको निर्घात कुटाईबाट बालिका घाइते

बुधबार, २७ कार्तिक २०७६, २३:११

मोरङ । विराटनगर ४ राजवंशी चौकस्थित अर्पण स्कुलका शिक्षकले एक जना विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । अर्पण स्कुलका सञ्चालक पनि रहेका शिक्षक निमेष बस्नेतले धाराको पाइपले कक्षा ८ मा

एसियन भलिबल कन्फेडेरेसनमा नेपाल अपराजित रहदै फाइनलमा

एसियन भलिबल कन्फेडेरेसनमा नेपाल अपराजित रहदै फाइनलमा

बुधबार, २७ कार्तिक २०७६, २२:४९

बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल अपराजित रहदै फाइनलमा प्रवेश गरेको छ । ढाकामा बुधबार भएको लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३(० को

अफगानिस्तानको राजधानी काबुलमा विस्फोटमा परी ७ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा विस्फोटमा परी ७ जनाको मृत्यु

बुधबार, २७ कार्तिक २०७६, २२:४०

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अतिव्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सातजनाको मृत्यु भएको छ ।स्थानीय समयानुसार बुधबार बिहान ७ः२५ मा सो विस्फोट भएको थियो । यस विस्फोटमा

उदाहरणीय काम गर्दै उत्तरी मोरङको जनसेवा सामुदायिक वन

उदाहरणीय काम गर्दै उत्तरी मोरङको जनसेवा सामुदायिक वन

बुधबार, २७ कार्तिक २०७६, २२:३३

  लेटाङ । वन संरक्षणका साथै सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उत्तरी मोरङ लेटाङको जनसेवा सामुदायिक वन उपभोक्ता समुहले क्यान्सर पिडितलाई उपचारमा सहयोग गरेर अर्को सामाजिक काम गरेको छ

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles