विराटनगर महानगरले २० वटा सार्वजनिक शौचालय निर्माण गर्ने - Pahilo Online

विराटनगर महानगरले २० वटा सार्वजनिक शौचालय निर्माण गर्ने

writer

मोरङ । विराटनगर महानगरपालिकाले २० वटा सार्बजनिक शौचालय निर्माण गरिने गर्ने भएको छ । सार्वजनिक शौचालयको अभाव हुन थालेपछि महानगरले शौचालय निर्माण गरेको हो ।

विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले सार्वजनिक शौचालय निर्माण गर्न लागेको बताए । एउटा शौचालय निर्माण गर्दा २० लाखसम्म खर्च हुने उनले बताए । महानगरपालिकाले शौचालयका लागि ७५ लाख बजेट विनियोजन गरेको उनले बताए ।

सार्वजनिक शौचालय निर्माण गर्दा लाग्ने खर्च अपुग हुने देखिएकाले अन्य सङ्घसंस्थासँग साझेदारी गरेर भए पनि सम्भवतः चालू आर्थिक वर्षमै निर्माण गरिने प्रमुख अधिकारीले जानकारी दिए। रासस

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes