समाचार Archives - Page 236 of 331 - Pahilo Online
विराटनगर आइसिपी भिडियो कन्फ्रेन्समार्फत उद्घाटन

विराटनगर आइसिपी भिडियो कन्फ्रेन्समार्फत उद्घाटन

मंगलवार, ७ माघ २०७६, १७:२३

काठमाडौं । भारत सरकारको सहयोगमा विराटनगरमा निर्मित एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आएको छ। मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेसँगै आइसिपी

कानेपोखरीबाट पेस्तोल र लागुऔषधसहित पाँचजना पक्राउ

कानेपोखरीबाट पेस्तोल र लागुऔषधसहित पाँचजना पक्राउ

मंगलवार, ७ माघ २०७६, १७:१९

पथरीशनिश्चरे । मोरङको कानेपोखरीबाट हतियार र लागुऔषधसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कानेपोखरी चोकमा आइतबार राति चेक जाँचका क्रममा को२ह ३९६८ नम्बरको टेम्पुमा सवार ५ जनालाई प्रहरीले पक्राउ गरेको

संखुवासभामा हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ

संखुवासभामा हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ

मंगलवार, ७ माघ २०७६, १६:३६

संखुवासभा । संखुवासभाबाट पेस्तोल र विस्पोटक पदार्थ सहित विप्लबका कार्यकर्ता पक्राउ परेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका ३ बाट पेस्तोल सहित मादी नगरपालिका ५ का सोमबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी

पथरी शनिश्चरे नगरको खेतीयोग्य क्षेत्रको माटो परीक्षण

पथरी शनिश्चरे नगरको खेतीयोग्य क्षेत्रको माटो परीक्षण

मंगलवार, ७ माघ २०७६, ०१:५६

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको खेतीयोग्य क्षेत्रको माटोको अवस्थाको परीक्षण गरिएको छ । नगरपालिकाको आयोजनामा माटो तथा मल परीक्षण प्रयोगशाला झुक्का सुनसरीले नगरको कृषकको ३६ स्थानको माटोको परीक्षण

थप २७ जनालाई अपाङ्गता परिचयपत्र

थप २७ जनालाई अपाङ्गता परिचयपत्र

मंगलवार, ७ माघ २०७६, ०१:५२

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले साविकको महिला विकास तथा बालबालिका कार्यालयले वितरण भएका अपाङ्गता परिचयपत्रलाई नयाँ तरिकाले नगरपालिकामार्फत वितरण थालेको छ । पछिल्लो पटक भनें साविकको महिला

‘लिबियामा राजनीतिक हस्तक्षेप नगर्न शक्ति राष्ट्रहरु प्रतिबद्ध’

‘लिबियामा राजनीतिक हस्तक्षेप नगर्न शक्ति राष्ट्रहरु प्रतिबद्ध’

सोमबार, ६ माघ २०७६, २२:२६

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले लिबियामा देखिएको राजनीतिक समस्या समाधान गर्न शक्ति राष्ट्रहरु प्रतिवद्ध रहेको बताएका छन् । जर्मनको बर्लिनमा भएको शक्ति राष्ट्रहरुको सम्मेलनपछि महासचिव गुटेरसले लिबियामा जारी

सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड र संकटाको बराबरी रोकिए, च्यासलमाथि आर्मीको शानदार जित

सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड र संकटाको बराबरी रोकिए, च्यासलमाथि आर्मीको शानदार जित

सोमबार, ६ माघ २०७६, २१:५६

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै अंक बाडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा र ब्रिगेडले गोलरहित बराबरी खेल्दै अंक

समृद्धिसँग जोडिएर काम गर्न नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन

समृद्धिसँग जोडिएर काम गर्न नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन

सोमबार, ६ माघ २०७६, १६:३२

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न आइतबार नियुक्त भएका मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् । मन्त्रीसहित

रवि लामिछाने निर्दाेष ठहर हुदै सफाइ

रवि लामिछाने निर्दाेष ठहर हुदै सफाइ

सोमबार, ६ माघ २०७६, १५:४७

मोरङ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछाने निर्दोष ठहर हुदै सफाइ पाएका छन् । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेलाई निर्दोष ठहर गरेको

मोरङमा दुई प्रहरी सहायक निरीक्षक पुस महिनाको ‘पुलिस अफ द मन्थ’

मोरङमा दुई प्रहरी सहायक निरीक्षक पुस महिनाको ‘पुलिस अफ द मन्थ’

सोमबार, ६ माघ २०७६, १५:२९

मोरङ । एक नम्बर प्रदेश प्रहरी कार्यालयले दुई प्रहरी सहायक निरीक्षकलाई पुस महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक दुर्गा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles