कन्टेनरको ठक्करबाट १ को मृत्यु - Pahilo Online

कन्टेनरको ठक्करबाट १ को मृत्यु

writer

सुनसरी । सुनसरीको कोशी गाउँपालिका ४ पुर्व पश्चिम राजमार्गमा कन्टेनरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । शनिवार राती सवा १० बजेको समयमा उक्त स्थानमा मागी खादै हिड्ने मानसिक सन्तुलन ठिक नभएको अन्दाजी ५० बर्षको पुरुष ब्यक्तिको ना ३ ख ७९११ नम्बरको कन्टेनरले ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने कन्टेनर र चालकलाई ईलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes