समाचार
कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त हतियार सहित पक्राउ
बिहीबार, २० जेष्ठ २०७८, २१:५४
मोरङ । मोरङको केरावारी गाउँपालिका–३ का ३२ बर्षीय हस्त बहादुर राईको हत्यामा संग्लग्न रहेका ४ जना, ४ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् । गत बैशाख ८ गते मृतक
मृगौला पिडित रमेशद्धारा सहयोगको अपिल
बिहीबार, २० जेष्ठ २०७८, ११:२७
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाका मृगौला पिडित रमेश कुमार थारुले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछी सहयोगको अपिल गरेका छन । कानेपोखरी ५ भौसाबारी निवासी २९ बर्षिय थारुले थप उपचारका
पछिल्लो २४ घण्टामा ५३१६ जना कोरोना संक्रमित, ७२१९ संक्रमणमुक्त
बुधबार, १९ जेष्ठ २०७८, २३:४४
नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८०५ पिसीआर परिक्षणमा ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२ गरि ५३१६ जनामा पुष्टि
लुथरन सामुदायिक कल्याण समाजबाट आइसोलेसनका लागि स्वास्थ्य सामग्री
बुधबार, १९ जेष्ठ २०७८, २३:४१
पथरी शनिश्चरे । लुथरन सामुदायिक कल्याण समाज रंगेली मोरङले आज जिल्लाको पथरी शनिश्चरे नगरमा कोरोना संक्रमित उपचारका लागि सञ्चालनमा रहेको आइसोलेसनका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । संस्थाका अगुवाहरुले
झापाबाट नक्कली नोट र ब्राउन सुगरसहित एक जना युवा पक्राउ
बुधबार, १९ जेष्ठ २०७८, २३:३३
झापा । नक्कली नोट र लागुऔषधको कारोबार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका ३ स्थित बेलडाँगी २ सेक्टर सी २ छाप्रा नम्बर २४४ बस्ने ३२ वर्षीय
३ वटा योजना अनुगमन्
बुधबार, १९ जेष्ठ २०७८, २३:२९
पथरी शनिश्चरे । स्वास्थ्य सतर्कता अपनाउँदै मोरङको पथरी शनिश्चरे नगरको योजना अनुगमन् टोलीले आज ३ वटा योजना अनुगमन् गरेको छ । उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा
अहेब माथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै कोसीका स्वास्थ्यकर्मी आन्दोलित
बुधबार, १९ जेष्ठ २०७८, २३:१२
मोरङ । कोशी अञ्चल अस्पताल विराटनगरका अहेब माथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै कोसीका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । साथै उनीहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको माग गरेका छन् ।
पथरी शनिश्चरे नगर क्षेत्रमा हालसम्म २ सय ३ जना कोरोना संक्रमित भएकोमा ७६ जना निको
मंगलवार, १८ जेष्ठ २०७८, ०४:३४
पथरीशनिश्चरे । नगरमा हालसम्मको रिपोर्ट अनुसार १ सय महिला र १ सय ३ पुरुष गरी कुल २ सय ३ जना कोरोना संक्रमित भएकोमा ७६ जना निको भएका छन् भनें सक्रिय
१ सय ६५ केजी गाँजा सहित मानिस पक्राउ
मंगलवार, १८ जेष्ठ २०७८, ०४:२४
सुनसरी । सुनसरी कोशी गाऊपालिका ८ भाण्टाबारी स्थित पुर्ब–पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४० बर्षीय गणेश यादव
पथरी शनिश्चरे नगरमा अर्काे सूचना नभएसम्मका लागि निशेधआज्ञा जारी
मंगलवार, १८ जेष्ठ २०७८, ०४:१५
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा कोरोना संक्रमणको जोखिम यथावत नै रहेकाले अर्काे सूचना नभएसम्मका लागि यस अघि झैं औषधि पसल बाहेक सम्पूर्ण पसल, व्यवसाय र आवतजावत वन्द गर्ने
