समाचार
रगत अभाव कम गर्न पथरीमा युवा संघद्वारा रक्तदान
मंगलवार, २५ चैत्र २०७६, २१:३५
पथरी । लकडाउनको करण रगत अभाव भएको बेला नेकपा सम्बद्द युवा संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङको पथरी शनिश्चरे नगर समितिले रक्तदान कार्यक्रम गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञन
पथरीशनिश्चरे वडा नं. ७ मा राहत वितरण
सोमबार, २४ चैत्र २०७६, २३:५६
शनिश्चरे । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि मोरङको पथरी शनिश्चरे ७ मा आज (सोमबार) खाद्यान्न राहत वितरण गरिएको छ
पथरीशनिश्चरे नगरमा निरन्तर खाद्यान्न राहत संकलन हुँदै
सोमबार, २४ चैत्र २०७६, १९:२१
पथरीशनिश्चरे/ कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि मोरङको पथरीशनिश्चरे नगर क्षेत्रभित्र खाद्यान्न राहत संकलन हुने क्रम पनि बढेको छ ।
मुरारी आचार्यलाई रकम फिर्ता गर्न निर्देशन
सोमबार, २४ चैत्र २०७६, ०९:५३
पथरी, मोरङ । कोरानाभाईरस नियन्त्रणको नाममा १० लाख रकम निकालेर गोजिमा बोक्ने मोरङ पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य कर्मचारी मुरारी आचार्यलाई रकम तुरुन्त फिर्ता गर्न निर्देशन दिएका छन । कोरोनाभाइरस नियन्त्रणको
वडा नं. ४ मा भोली राहत वितरण गरिने
सोमबार, २४ चैत्र २०७६, ०९:०८
शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ मा भोली देखि राहत वितरण गरिने भएको छ । वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको अध्यक्षतामा आज (आइतबार) बसेको वडा समिति र वडास्तरीय राहत व्यवस्थापन तथा
पथरीशनिश्चरेमा ४ दिनदेखि निरन्तर ब्लिचिङ औषधि छिटिदै
आईतवार, २३ चैत्र २०७६, २१:४८
पथरीशनिश्चरे /मोरङको पथरी शनिश्चरेमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत नगरमा ४ दिनदेखि सार्वजनिक स्थानहरुलाई भाइरसमुक्त क्षेत्र बनाउन ब्लिचिङ औषधि छिट्ने काम भइरहेको छ । नगरबाट वडा नम्वर
नगरमा कोरोना न्यूनिकरण राहत कोष समन्वय समितिमा २ दलका प्रतिनिधि मनोनित
आईतवार, २३ चैत्र २०७६, ०९:२२
पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरस्तरीय ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ मा नगरबाट राष्ट्यि मान्यताप्राप्त २ दलका प्रतिनिधि शनिबार मनोनित गरिएको छ । समितिको बैठकले यस अघि नै
पथरी शनिश्चरे नगरको १० लाख रकम जस्ताको तस्तै फिर्ता गर्न माग
शनिबार, २२ चैत्र २०७६, २०:१५
मोरङ । कोरोनाभाइरस नियन्त्रणको नाममा मोरङको पथरी शनिश्चरे नगरपालिकाले १० लाखको चेक ब्यक्तिको नाममा काटिएको खुलेको छ । नगरपालिकाबाट जारी भएको चेकबाट १० लाख रुपैया निस्की सकेको छ । उक्त
ट्याक्टर दुर्घटनाबाट सहचालकको मृत्यु
शनिबार, २२ चैत्र २०७६, ०९:०९
सुनसरी / सुनसरी बराहक्षेत्र(२ पुतली चौकका ३२ बर्षीय हरी थापाको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे पुतली चौक स्थित भित्रि सडकखण्डमा को २ त १८३६
कोरोनाको नाममा नगरको १० लाख ब्यक्तिको जेपमा
शुक्रबार, २१ चैत्र २०७६, २१:४९
मोरङ । कोराना भाईरस आम मानवको लागि विश्व आंतक बनिहरेको बेला केहिले भने यहि प्रतिकुल समयलाई उतम अवसरको रुपमा प्रयोग गर्न खोजिरहेको राष्ट्रिय रुपमा नै चर्चाको बिषय बनिरहेको छ ।
