समाचार Archives - Page 193 of 331 - Pahilo Online
विराटनगरमा कोरोनाको जोखिमबीच गुद्री बजार सञ्चालन

विराटनगरमा कोरोनाको जोखिमबीच गुद्री बजार सञ्चालन

शुक्रबार, ५ बैशाख २०७७, २३:४४

विराटनगर । विराटनगर–११ जनपथ टोलमा कोरोना भाइरसको जोखिम कम गर्न सामाजिक दूरी कायम गर्दै तरकारीको थोक तथा खुद्रा गुद्री बजार सञ्चालन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बजार व्यवस्थापनलाई

झुण्डीएको अबस्थामा रंगेलीमा एक युवा मृत फेला

झुण्डीएको अबस्थामा रंगेलीमा एक युवा मृत फेला

शुक्रबार, ५ बैशाख २०७७, २३:३७

मोरङको रंगेली नगरपालिका वडा नम्बर ४ स्थित चेकाखोला नजिकै रहेको पिठारीको रुखको हागामा श्याम वर्ण, मझौला शरिर, दाह्री जुंगा भएको, शरीरको भागमा पुरै रौ रहेको, सेतो रंगको भेष्ट र निलो

एन्फा एकेडेमीलाई ‘क्वारेन्टाईन’ बनाउने तयारी

एन्फा एकेडेमीलाई ‘क्वारेन्टाईन’ बनाउने तयारी

शुक्रबार, ५ बैशाख २०७७, २३:३२

अखिल नेपाल फुटबल संघ एन्फाको ललितपुरस्थित फुटबल एकेडेमीलाई क्वारेन्टाईन बनाउने तयारी गरिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन ललितपुर महानगरले एन्फा एकेडेमीमा क्वारेन्टाईन बनाउने तयारी

नगर क्षेत्रभित्र लकडाउन कडाई गरिदै, सागसब्जी आयातमा रोक

नगर क्षेत्रभित्र लकडाउन कडाई गरिदै, सागसब्जी आयातमा रोक

शुक्रबार, ५ बैशाख २०७७, २२:५१

पथरी शनिश्चरे । कोरोना भाइरसका विरामीको संख्या बढ्दै गएपछि मोरङ पथरी शनिश्चरे नगरपालिका कार्यालयले लकडाउनमा थप कडाई गर्दै नगर बाहिरबाट सागसब्जी र फलफुल भित्रिन समेत नदिने भएको छ । कोरोना

नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३०

नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३०

शुक्रबार, ५ बैशाख २०७७, २२:३०

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरको झुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १६ जना भारतीय र बंगाली मुस्लिममध्ये ‘पीसीआर’ परीक्षण गर्दा १२ जनामा कोरोना

५ नं वडामा बढी मुल्यमा सामान बेच्ने गरेको पाइएपछि पसलमा ताला

५ नं वडामा बढी मुल्यमा सामान बेच्ने गरेको पाइएपछि पसलमा ताला

बिहीबार, ४ बैशाख २०७७, २३:३७

पथरी शनिश्चरे । कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउनको मौका छोपेर मोरङको पथरी शनिश्चरे ५ स्थित सुगा बजारको एउटा किराना पसलमा बढी मुल्यमा सामान बेच्ने गरेको पाइएपछि पसलमा ताला लगाइएको

धनकुटाकामा १ करोड २४ लाख रुपैयाँ बराबरको राहत वितरण

धनकुटाकामा १ करोड २४ लाख रुपैयाँ बराबरको राहत वितरण

बिहीबार, ४ बैशाख २०७७, २३:३१

धनकुटा । कोरोना संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’ लम्बिएपछि धनकुटाका स्थानीय तहले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गर्दै धमाधम राहत वितरण गरेका छन्। जिल्लाका सात स्थानीय तहमध्ये

एसइई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल

एसइई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल

बिहीबार, ४ बैशाख २०७७, २३:२३

काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनको विकल्पबारे संघीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच बिहीबार छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि

ताप्लेजुङका स्थानीयलाई कोरोनाभन्दा डढेलोको डर

ताप्लेजुङका स्थानीयलाई कोरोनाभन्दा डढेलोको डर

बिहीबार, ४ बैशाख २०७७, २३:१९

ताप्लेजुङ । यतिवेला विश्व नै कोरोनाको महामारीले आक्रान्त बनेको छ। यस्तो बेला नेपाल पनि अछुतो रहेको छैन । महामारीको जोखिम रोक्न सरकारले वैशाख १५ गते सम्मका लागि लकडाउनको घोषणा गरिसकेको

खोटाङका खोटेहाङ र बराहापोखरीमा टेस्ट रिपोर्ट नेगेटिभमात्रै

खोटाङका खोटेहाङ र बराहापोखरीमा टेस्ट रिपोर्ट नेगेटिभमात्रै

बिहीबार, ४ बैशाख २०७७, २३:११

खोटाङ । खोटेहाङ र बराहापोखरी गाउँपालिकामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) नेगेटिभ देखिएको छ । बिहीबार खोटेहाङमा २१ र जन्तेढुङ्गामा एक जना गरी २२ जनामा गरिएको परीक्षणमा सबै नेगेटिभ देखिएको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles