समाचार Archives - Page 186 of 331 - Pahilo Online
एग्रोभेट पसलहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अनुरोध

एग्रोभेट पसलहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अनुरोध

शनिबार, २० बैशाख २०७७, ०९:०६

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा सञ्चालित पशुपंक्षी र कृषिजन्य सामग्री विक्री गर्ने ‘एग्रोभेट’ पसलहरुलाई वैधानिक र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि अनुरोध गरिएको छ । नगर उपप्रमुख

हरेक परिवारमा कोरोना परीक्षण गर्न विधायन व्यवस्थापन निर्देशन

हरेक परिवारमा कोरोना परीक्षण गर्न विधायन व्यवस्थापन निर्देशन

शनिबार, २० बैशाख २०७७, ०८:५६

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकले सरकारलाई हरेक परिवारको एकजनाको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न निर्देश गरेको छ । समितिको शुक्रबारको बैठकले यसका लागि विस्तृत कार्ययोजना बनाई लागू

प्रदेश १ मा आरडीटी परीक्षण रोक्न नेपाली कांग्रेसको माग

प्रदेश १ मा आरडीटी परीक्षण रोक्न नेपाली कांग्रेसको माग

शनिबार, २० बैशाख २०७७, ०८:४९

मोरङ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेश १ मा ¥यापिड डाइग्नोस्टिक टेस्ट(आरडीटी) परीक्षणको रिपोर्ट भरपर्दो नभएपछि परीक्षण रोक्न माग गरेको छ । कांग्रेस संसदीय दलको बैठकले आरडीटी परीक्षणको नतिजा विश्वसनीय

दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि संगै सङ्क्रमित को सँख्या ५९ पुग्यो

दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि संगै सङ्क्रमित को सँख्या ५९ पुग्यो

शुक्रबार, १९ बैशाख २०७७, २२:४६

काठमाण्डौ । शुक्रबार थप दुई जनामा कोरोना भाइरस रोगको सङ्क्रमणको पुष्टि भएको छ । बाँकेको नेपालगञ्जका ६० वर्षका पुरुष र रुपन्देहीका २५ वर्षका युवकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य

कामना बैंकको राहत सामग्री सहयोग

कामना बैंकको राहत सामग्री सहयोग

शुक्रबार, १९ बैशाख २०७७, २२:३८

पथरी शनिश्चरे । कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्दाबन्दी ( लकडाउन) का कारण समस्यामा परेका मोरङको पथरीशनिश्चरे नगरपालिकाका दैनिक ज्यालामजदुरको राहतका लागि आज कामना सेवा विकास बैंक पथरी शाखाले ५

क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या

क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या

शुक्रबार, १९ बैशाख २०७७, २२:१२

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ राजाबास स्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाईनमा एक किशोरले आत्महत्या गरेका छन्। रौतामाई ७ गुराँसे बस्ने १८ वर्षीय सुमन बिकले आत्महत्या गरेको सोही

प्रदेस नं. १ मा कोरोना कोभिड –१९ प्रयोगशालाको विस्तार

प्रदेस नं. १ मा कोरोना कोभिड –१९ प्रयोगशालाको विस्तार

शुक्रबार, १९ बैशाख २०७७, २१:०५

मोरङ । प्रदेस नं. १ ले कोरोना कोभिड –१९ प्रयोगशालाको विस्तार गरेको छ । यस अघि कोसी अञ्चल अस्पताल विराटनगर र विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा हुंदै आएको पिसिआर परीक्षण

झापाको शरणार्थी शिविरमा आगलागीबाट १७ लाख बढीको क्षति

झापाको शरणार्थी शिविरमा आगलागीबाट १७ लाख बढीको क्षति

बिहीबार, १८ बैशाख २०७७, २३:०४

झापा । झापाको दमक नगरपालिका ३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ४ घर जलरे नष्ट भएका छन् भने अन्दाजी १७ लाख ३५ हजार बराबरको क्षति भएको छ ।

राहत कोषमा सहयोग जारी योजना अनुगम पनि हुदै

राहत कोषमा सहयोग जारी योजना अनुगम पनि हुदै

बिहीबार, १८ बैशाख २०७७, २३:०१

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेका दैनिक ज्यालामजदुरी गर्नेको राहतका लागि आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको पथरी शाखाले १ हजार किलोग्राम चामल उपलब्ध गराएको छ । संस्थाकी

सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बिहीबार, १८ बैशाख २०७७, २२:३७

बिराटनगर । प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश बिराटनगरमा कार्यरत प्रहरी जवान सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् । विभागिय मुल्यमान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक,

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles