समाचार
नेपाल सरकारको आउदो आर्थिक बर्षको लागि १४ खर्ब ७४ अर्बको बजेट, कुन क्षेत्रमा कति विनियोजन?
शुक्रबार, १६ जेष्ठ २०७७, ०९:२८
काठमाण्डौ । नेपाल सरकारले आउँदो आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसमध्ये चालुतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ, पुँजीगततर्फ
नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो, १५६ जना नयाँ संक्रमित
बिहीबार, १५ जेष्ठ २०७७, २२:३२
काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०४२ पुगेको छ । पछिल्लो २४ घन्टामा १५६ जना नयाँ संक्रमित थपिएका हुन् । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता
प्रदेश नं १ का मुख्यमन्त्री राईद्धार गणतन्त्र दिवसको शुभकामना
बिहीबार, १५ जेष्ठ २०७७, २२:२७
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश
प्रदेश सरकारको बजेटमा बन्ने सामुदायिक भवनको शिलान्यास
बिहीबार, १५ जेष्ठ २०७७, २२:२१
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे २ मा प्रदेश सरकारको बजेटमा बन्ने सामुदायिक भवनको आज (बिहिबार) शिलान्यास भएको छ । स्थानीय लक्ष्मीनारायण मन्दिर क्षेत्रमा बन्ने भवनको प्रदेश १ की सांसद कृष्णकुमारी
पथरी शनिश्चरेको ‘क्वारेन्टिन’ मा हालसम्म ३४ जना
बिहीबार, १५ जेष्ठ २०७७, २१:४८
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन खडा गरेको प्रारम्भिक स्वास्थ्य सुरक्षाको एकान्तस्थल ‘क्वारेन्टिन’ मा हालसम्म ३४ जना मानिस पुगेका छन् । ‘होल्डिङ एरिया’ को रुपमा
युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन
बिहीबार, १५ जेष्ठ २०७७, २१:०७
काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको बिहिबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले युवा तथा
हावाहुरी बाट भएको क्षतिको यकिन विवरण संकलन गर्न वडा समितिलाई जिम्मेबारी
बिहीबार, १५ जेष्ठ २०७७, १३:५८
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरमा हावाहुरीका कारण वडाहरुमा भएको क्षतिको यकिन विवरण संकलन गर्न वडा समितिलाई जिम्मेबारी दिएको छ । नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना
चार योजनाको फिल्ड भेरिफिकेशन र प्रस्तावकहरु छनौट
बिहीबार, १५ जेष्ठ २०७७, १३:३७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक विकास समितिले कृषि तथा पशुपंक्षी शाखाबाट आर्थिक वर्ष ०७६, ७७ को ४ वटा योजनाको फिल्ड भेरिफिकेशन एवम् प्रस्ताव मुल्यांकन गरी प्रस्तावकहरु छनौट
एकै दिन बुधबार थप १ सय १४ जनामा संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो
बिहीबार, १५ जेष्ठ २०७७, ००:०५
काठमाडौं । नेपालमा आज बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
झापा कारागार भद्रपुरमा एकै दिन दुई कैदीको मृत्यु
बिहीबार, १५ जेष्ठ २०७७, ००:०१
भद्रपुर । झापा कारागार भद्रपुरमा एकै दिन दुई कैदीको मृत्यु भएको छ। मृतक दुवै जबरजस्ती करणी मुद्दामा जेलमा थिए। मृत्यु हुने कैदीबन्दीद्वय भद्रपुर नगरपालिका ६ बस्ने ५० वर्षीय अनुरञ्जन घोष
