सवारी दुर्घटनामा परी चालकको मृत्यु - Pahilo Online

सवारी दुर्घटनामा परी चालकको मृत्यु

writer

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ कटहरेमा भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बिराटनगरबाट सानिमा हाइड्रो पावरको सामग्री लिएर ताप्लेजुङ तर्फ जाँदै गरेको ना ६ ख ८२६२ नम्बरको ट्रक बिहिवार अपरान्ह साँढे ४ बजे उक्त स्थानमा आफै ब्रेक फेल भई दुर्घटना हुँदा घाईते भएका ट्रक चालक बाह्रदशी गाउँपालिका ६ का २९ बर्षीय ज्ञान बहादुर तामाङलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाईएकोमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लजुङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes