समाचार
लागुऔषध सहित १ जना पक्राउ
सोमबार, १९ श्रावण २०७७, २१:३८
मोरङ । मोरङको लेटाङ नगरपालिका ८ जाँते बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कर्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले स्थानीय २८ बर्षीय मनोज कुमार मगरलाई
ट्याक्टर दुर्घटना १ जनाको मृत्यु ५ जना घाईते
सोमबार, १९ श्रावण २०७७, २१:३२
भोजपुर । भोजपुरको आमचौक गाउँपालिका ३ हाँतातुङमा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । आईतवार बेलुका सवा ७ बजेको समयमा बोयाङबाट
खोलाले बगाएर १ जनाको मृत्यु
सोमबार, १९ श्रावण २०७७, २१:२१
झापा । झापाको अर्जुनधारा नगरपालिका ४ का ५६ बर्षीय बिदुर पराजुलीको टाङटिङ खोलाले बगाएर मृत्यु भएको छ । सोमबार दिउँसो साँढे १२ बजेको समयमा उक्त खोला तर्ने क्रममा पराजुलीलाई बगाएर
झापाको अर्जुधारामा पाँच दिन लकडाउन हुने
आईतवार, १८ श्रावण २०७७, २३:१९
झापा । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप संक्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ। नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को शनिबार बसेको बैठकले आइतबारदेखि यही साउन २२ सम्म
लकडाउन हटेपछि धरहरा पुनर्निर्माणको काम धमाधम, ११ औँ तलाको ढलान हुँदै
आईतवार, १८ श्रावण २०७७, २३:१४
काठमाण्डौ । लकडाउन हटेपछि धरहरा पुनर्निर्माणको काम धमाधम भइरहेको छ । धरहराको ११ औँ तलाको काम बुधबार सकिने भएको छ । अघिल्लो हप्तादेखि सुरु भएको ११ औँ तलाको बुधबार ढलानको
२४ घण्टामा २४६ जनामा कोरोनाको सङ्क्रमण, ६० वर्षमाथिका र १२ वर्षमुनिका व्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह
आईतवार, १८ श्रावण २०७७, १८:४१
काठमाण्डौ । गएको २४ घण्टामा नेपालमा थप दुई सय ४६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार आठ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई सय ४६
पाँच वर्षमा सामाजिक विकासका क्षेत्रमा उल्लेख्य प्रगति, खुसी हुने नेपाली धेरै
आईतवार, १८ श्रावण २०७७, १५:२२
काठमाण्डौ । पाँच वर्षमा नेपालले सामाजिक विकासका क्षेत्रमा उल्लेख्य प्रगति गरेको देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै प्रकाशित गरेको नेपाल बहु(सूचक सर्वेक्षणले बाल तथा नवजात शिशु मृत्युदर, प्रजनन तथा
भारतमा विषाक्त रक्सी पिउँदा ८० जनाभन्दा बढीको मृत्यु
आईतवार, १८ श्रावण २०७७, १५:०९
भारत । भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त रक्सी पिउने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु रहेका
मदिराको सट्टा स्यानिटाईजर सेवन गर्दा १० जनाको मृत्यु
आईतवार, १८ श्रावण २०७७, ०३:२७
काठमाडौं । भारतको आन्द्र प्रदेशमा मदिराको रुपमा स्यानिटाईजर सेवन गर्दा कम्तिमा १० जनाको मृत्यु भएको छ । आन्द्र प्रदेशको कुरिछेदु गाउँमा लकडाउनको कारण मदिरा पसल बन्द भएपछि केहीले स्यानिटाईजरलाई नैं
समिति नै बनाएर ल्यान्ड फिल्ड साइडको विरोधमा उत्रिए स्थानीय
आईतवार, १८ श्रावण २०७७, ०३:२४
झापा । फोहोर मैला व्यवस्थापनका लागि मेचीनगर नगरपालिकाले बनाउन लागेको ल्यान्ड फिल्ड साइडको योजनाप्रति स्थानीयवासी विरोधमा उत्रिएका छन्। उर्वर भूमि रहेको मेचीनगर ८ स्थित आदर्श माविको जग्गामा कृषि विश्वविद्यालय निर्माण
