समाचार
च्याम्पियन्स लिगको फाइनलमा बायर्नको भेट पीएसजी सँग
शुक्रबार, ५ भाद्र २०७७, ०९:२५
जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगलको लिस्बनमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३–० गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि नजिक
सुरक्षाकर्मीको आँखा छल्दै चोरबाटो भएर भारतीय बजारमा नेपाली
शुक्रबार, ५ भाद्र २०७७, ०९:०२
मोरङ । कोरोनाले महामारीको रुप लिइरहेको बेला सबै सीमा नाका बन्द गरीएको समयमा पनि प्रदेशको राजधानी जोड्ने नाका जोगबनी बजार मा कोरोनाको प्रबाह नगरी साँझ र विहान नेपाली सामान खरीदका
आइसोलेसन अभाबमा कोरोना संक्रमित क्वारेन्टाइनमै, पिडितको फेसबुकमार्फत गुनासो
शुक्रबार, ५ भाद्र २०७७, ०७:५२
संखुवासभा । जिल्लामा आइसोलेसन अभाबमा संक्रमितको उपचारमा समस्या भएको छ । कोरोना पोजिटिभ देखिए पनि चार दिन बित्दा पनि सक्रमितको उपचार कहाँ गर्ने भन्ने टुंगो लागेको छैन। भएका आइसोलेसन प्रयोग
कोरोना संक्रमित उपचारका लागि कोशीमा पाँच बेडको भेन्टिलेटर जडान
शुक्रबार, ५ भाद्र २०७७, ०७:३७
विराटनगर । कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भेन्टिलेटर सुविधा सहितको सेवा सुचारु भएको छ। कडा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा १० बेडको आईसीयूसहित पाँच बेडको भेन्टिलेटर सुविधा
विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहनलाई हस्तान्तरण
शुक्रबार, ५ भाद्र २०७७, ०६:४१
विराटनगर । विराटनगर १४ को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । सामाजिक विकास मन्त्रालयमा आज आयोजित कार्यक्रमका वीच क्याम्पसका अध्यक्ष भूराज राईले करिव ४० करोडको
आज ७०७ जनामा कोरोना संक्रमण, थप ६ जनाको मृत्यु
बिहीबार, ४ भाद्र २०७७, २२:१४
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा
धरानमा प्रतिबन्धित लागुऔषध गाँजा सहित १ जना पक्राउ
बिहीबार, ४ भाद्र २०७७, १९:१३
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका १६ बाट प्रतिबन्धित लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । स्थानीय ३४ बर्षीय किरण धिमालले आफ्नै घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाका
बेपत्ता बालक मृत फेला
बिहीबार, ४ भाद्र २०७७, १९:०६
झापा । झापाको झापा गाउँपालिका २ सानो माई खोलाले बगाएर बेपत्ता भएका १५ बर्षीय राजु भण्डारी मृत फेला परेका छन् । बुधवार साँझ ७ बजेको समयमा उक्त खोलामा पौडी खेल्ने
आज थप ६८१ जनामा कोरोना संक्रमण, मृतको सँख्या १२० पुग्यो
बुधबार, ३ भाद्र २०७७, २२:३३
काठमाडौं । बुधबार थप ६८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना पुष्टि भएको हो
नेपालमा पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण १३ जनाले ज्यान गुमाए, १७ जना अझै बेपत्ता
बुधबार, ३ भाद्र २०७७, २१:३१
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा बाढी पहिरोमा परी विभिन्न ठाउँमा १३ जनाले ज्यान गमाइसकेका छन् । बाढी पहिरोमा परेर १७ जना हराइरहेका छन् भने १८ जना घाइते भएका छन्
