समाचार
रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे
बुधबार, ३ भाद्र २०७७, ०४:२६
काठमाण्डौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मङ्गलबार साँझ आफ्नै निवासमा निधन भएको छ । घिमिरे १९७६ साल असोज ७ गते लमजुङ (पहिलेको बाहुनडाँडा गाविस) को भीरपुस्तुन भन्ने ठाउँमा जन्मिएका हुन् ।
प्रदेश १ मा मंगलबार १ सय ३९ संक्रमित थपिए, ३४ जना डिस्चार्ज
बुधबार, ३ भाद्र २०७७, ०४:१६
विराटनगर । प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश
पथरीशनिश्चरेको मुख्य बजार क्षेत्र ‘पथरी’मा सब्जी तथा फलफुल पसलहरु व्यवस्थित गरीयो
बुधबार, ३ भाद्र २०७७, ०१:०५
पथरी शनिश्चरे । कोरोना संक्रमणबाट बच्ने उपाय स्वरुप मोरङको पथरी शनिश्चरेको मुख्य बजार क्षेत्र ‘पथरी’मा सब्जी तथा फलफुल पसलहरु व्यवस्थित गर्न थालिएको छ । भदौ ७ सम्म नगरमा जारी रहेको
पथरीशनिश्चरे वडा नं ४ का मुख्य बजार अनुगमन
मंगलवार, २ भाद्र २०७७, १७:५३
सन्तोष राई । पथरीशनिश्चरे । लगडाउनको अवधिमा पथरीशनिश्चरे नगरपालिकाले लागू गरेको नियम उल्लंघन रोक्न वडा नं ४ ले वडामा रहेका मुख्य बजारका पसल अनुगमन गरेको छ । मंगलबार वडा अध्यक्ष
ठेकेदारको लापरवाहीलेस्वास्थ्य चौकी भवन अलपत्र
मंगलवार, २ भाद्र २०७७, ००:५६
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. ३ र ४ को हाङपाङ र चाँगेमा ठेकेदारको चरम लापरवाहीका कारण स्वास्थ्य चौकी भवन अलपत्र परेको हो । निर्माण सुरु भएको
राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईईको नतिजा सार्वजनिक
मंगलवार, २ भाद्र २०७७, ००:४७
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । एसईई परीक्षाका लागि ४
कोरोनाको जोखिम बढ्दै गएपछिछ दमकका अस्पतालहमा ओपिडी सेवा बन्द
मंगलवार, २ भाद्र २०७७, ००:४१
दमक । कोरोनाको जोखिम बढ्दै गएपछि दमक नगरपालिकाले गरेको एक साता लामो लकडाउनसँगै दमकमा रहेका सबै अस्पतालहरुमा ओपिडी सेवा बन्द भएको छ। कोरोना संक्रमण समुदायसम्म फैलिएको आशंकामा स्थानीय सरकारले शनिबार
पासो थापेर चित्तल मार्ने दुईजना पक्राउ
सोमबार, १ भाद्र २०७७, १८:४५
पथरीशनिश्चरे । पासो थापेर चित्तल मारेको अभियोगमा इलाका प्रहरी कार्यालय पथरीले २ जनालाई पक्राउ गरेको छ। मोरङको पथरी(शनिश्चरेस्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र पासो थापेर चित्तल मारेको अभियोगमा पथरीशनिश्चरे १ का
देशभरमा ५८१ जना कोरोना संक्रमित थपिए, मृत्युहुनेको संख्या १०७ पुग्यो
सोमबार, १ भाद्र २०७७, १८:२०
मोरङ । नेपालमा कोरोना संक्रमितमध्ये मृत्युहुनेको संख्या १०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा रौतहट, मोरङ र
बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त, रोनाल्ड कोम्यानलाई ल्याउने
सोमबार, १ भाद्र २०७७, १२:५५
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार भोगेपछि स्पेनी क्लब बार्सिलोनाले टोलीका मुख्य प्रशिक्षक क्वीक सेटिनलाई बर्खास्त गर्ने भएको छ । बार्साका अध्यक्ष
