समाचार
मोरङमा निषेधाज्ञा अवधि २२ गते राति १२ बजेसम्मलाई बढाइयो
मंगलवार, १६ भाद्र २०७७, २०:२६
मोरङ । दिनप्रतिदिन कोरोना महामारीले बढ्दो रुपलिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई २२ गते सम्मलाई बढाएको छ । केही प्रावधानलाई खुकुलो बनाउँदै थप ६ दिनका लागि बढाएको प्रमुख जिल्ला अधिकारी
७ लाख ७६ हजार मूल्य बराबरको ओरियन्स कम्पनीका सामानसहित ६ जना पक्राउ
सोमबार, १५ भाद्र २०७७, २२:०८
झापा । नेटवर्किङको माध्यबाट नेपालमा ल्याउदै गरेको ओरियन्स कम्पनीको अवैध औषधी भन्सार छलेर भारतीय बाट नेपाल ल्याउदै गरेको अवस्थामा बरामद गरीएको छ। नेपाली बजारमा ल्याउने गरेको सुराक पाएपछि झापा प्रहरी
सोमबार प्रदेश १ मा ५६ जनामा संक्रमण, ५४ जना डिस्चार्ज
सोमबार, १५ भाद्र २०७७, २१:५२
विराटनगर । प्रदेश १ मा सोमबार ५६ जना कोरोनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीमा २६, मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले
सुन्दर वस्तीका ७६ घर परिवारलाई नगरपालिकाबाट खाद्यान्न राहत
सोमबार, १५ भाद्र २०७७, १८:४४
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे १ स्थित सुन्दर वस्तीका ७६ घर परिवारलाई आज(सोमबार) नगरपालिकाले खाद्यान्न राहत उपलब्ध गराएको छ । सुन्दर वस्तीका एकजनामा कोराना भाइरस देखा परेपछि हिजोबाट सो वस्तीलाई
निधनपछि कोरोना पुष्टि भएका व्यक्तिका परिवारलाई सहानुभूति र समवेदना प्रकट
सोमबार, १५ भाद्र २०७७, १७:५५
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे २ देवीगञ्जमा निधनपछि कोरोना पुष्टि भएका व्यक्तिका परिवारका सदस्य तथा आफन्तलाई आज(सोमबार) नगरपालिकाको टोलीले भेटेर सहानुभूति र समवेदना प्रकट गरेको छ । नगर उपप्रमुख एवम्
बेलबारीमा करेन्ट लागेर १ को मृत्यु
सोमबार, १५ भाद्र २०७७, १७:२६
मोरङ । मोरङ बेलबारी ८ बस्ने २८ बर्षीया फुल कुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार साँझ ६ बजे आफ्नै घरमा पंखा जोड्ने क्रममा अचानक करेन्ट लागी बेहोस
एकै दिन १५ जनाले कोरोनाबाट ज्यान गुमाए
सोमबार, १५ भाद्र २०७७, ०३:३०
मोरङ । पछिल्लो २४ घण्टामा देशभर ११ पुरुष र ४ जना महिलाले ज्यान गुमाएका छन्। यीमध्ये केहीको घरमै मृत्यु भएको छ। भक्तपुरका ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै ज्यान गएको हो।
प्रदेश १ मा आइतबार ९५ जनामा कोरोना संक्रमण
सोमबार, १५ भाद्र २०७७, ०३:२३
मोरङ। प्रदेश १ मा आइतबार ९५ जनाान कोरोना संक्रमण्ना पुष्टि भएको छ । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले
पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
सोमबार, १५ भाद्र २०७७, ०३:१८
सुनसरी । सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका ४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालक भोक्राहा नर्सिङ ६ बस्ने २६ बर्षीय जगदेव मेहताको मृत्यु भएको छ । आइतबार दिउसो पौने २ बजे
सहयोगी ओमप्रकाश कोरोना पोजेटिभ वृद्धको सहारा
आईतवार, १४ भाद्र २०७७, ०८:२०
कानेपोखरी । भाद्र ३ गते कानेपोखरी ४ निवासी ८१ बर्षिय कार्की थर गरेका वृद्धमा कोरोना पुष्टि भएको थियो। यी वृद्धका चारजना छोराहरु छ्न जो आआफ्नै व्यवसायमा संलग्न भई विभिन्न ठाउँमा
