राजनीति
मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा सुवेदी नियुक्त
बुधबार, १३ असार २०७५, १८:४३
विराटनगर । १ नम्बर प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईको प्रेस सल्लाहकारमा पत्रकार ध्रुव सुवेदीलाई नियुक्ति गर्ने निर्णय गरेको छ । सुवेदी यसअघि राई सञ्चारमन्त्री रहँदा पनि प्रेस सहयोगी हुनुहुन्थ्यो ।
जिल्लासभाको अधिकारबारे प्रदेश संसदमा बहस
सोमबार, ११ असार २०७५, १६:५४
विराटनगर । संविधानले तोकेको भन्दा बढी अधिकार दिनेगरी विधेयक ल्याएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएपछि प्रदेश नम्बर १ को प्रदेशसभाको सोमबार बसेको बैठकले जिल्लासभा सम्बन्धि विधेयकलाई दफाबार छलफलका लागि संसदीय समितिमा
ज्वाईजेठान भर्ति बन्द गरेका हौंः मन्त्री पण्डित
सोमबार, ११ असार २०७५, १०:५८
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले करारमा कर्मचारी राख्ने नाममा स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतले मनपरी गर्न खोजेपछि आफूले रोकेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सोमबार
प्रदेशसभाबाट विनियोजन बिधेयक पारित
आईतवार, १० असार २०७५, १७:५३
विराटनगर । एक नम्बर प्रदेशसभाले सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७५ पारित गरेको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले विधेयक पारित गरियोस् भनी पेस
रेडियो, टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित पारित
मंगलवार, ५ असार २०७५, १८:२६
विराटनगर । प्रदेश नम्बर १ को प्रदेश रेडियो, एफ.एम. र टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित पारित भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले प्रदेश सरकारले पेश गरेको प्रदेश रेडियो, एफ.एम र
सत्तापक्षले अपमान गरेको प्रतिपक्षीको गुनासो
बिहीबार, ३१ जेष्ठ २०७५, १८:३९
विराटनगर । एक नम्बर प्रदेशका प्रतिपक्षी दलका सांसदहरुले सत्तापक्षका सांसदहरुले अपमानित गरेको आरोप लगाएका छन् । बिहीबार बसेको संसद बैठकको शुन्य समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सत्ता पक्षका
प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
बुधबार, ३० जेष्ठ २०७५, १८:०७
विराटनगर । प्रदेश नं. १ को सरकारले प्रदेशप्रमुखमार्फत प्रदेशसभामा आइतबार पेश गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले प्रदेश सरकारको प्राथमिकता उल्लेखित
कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा हैनः प्रचण्ड
आईतवार, २७ जेष्ठ २०७५, १८:३६
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानो संरचनामा रमाएको व्युरोक्रेसीको नेतृत्वको कारण संघीयता कार्यान्वयनमा केही जटिलता भएपनि संघीय संरचना संस्थागत हुने बताउनुभएको छ । आइतबार
प्रदेश अधिकारसम्पन्न बन्छः प्रधानमन्त्री ओली
शनिबार, २६ जेष्ठ २०७५, १७:११
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संरचनाको व्यवस्थापनमा उत्पन्न जटिलता र कर्मचारीको समायोजन नहुँदा प्रदेश सरकारले प्राप्त गर्ने अधिकार पाउन ढिलाई भएको बताउनुभएको छ । प्रदेश नं. १ को
देउवाका कारण सोचेजस्तो बजेट आएनः प्रधानमन्त्री
शनिबार, २६ जेष्ठ २०७५, १७:०१
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारको कारण अहिलेको सरकारले बजेटमार्फत चाहेजति कार्यक्रम ल्याउन नसकेको दावी गर्नुभएको छ । विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको कारण
