मुख्य समाचार
कानेपोखरीमा राष्ट्रपति रनिङ शिल्डः पहिलो दिन आईटिएफ तेक्वाण्डोका खेलाडी छनौट
शनिबार, ६ फाल्गुन २०७९, १९:४७
कानेपोखरी । कानेपोखरी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत पहिलो खेलमा आईटिएफ तेक्वाण्डोबाट छनौट भएका छन् । शनिबार भएको प्रतियोगितामा महिला ४२ केजी तर्फ प्रथम लिला माया गुरुङ, द्धितीय प्रिन्सा
आईटिएफ तेक्वाण्डोको ५२ जना खेलाडीको ग्रेडिङ सम्पन्न
शनिबार, ६ फाल्गुन २०७९, १९:४४
कानेपोखरी । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गको ५२ जना खेलाडीको ग्रेडिङ शनिबार सम्पन्न भएको छ । जनसेवा माविको प्राङ्गणमा सम्पन्न ग्रेडिङ्गको सञ्चालन प्रशिक्षकद्वय नवीन तामाङ र चतुरलाल चौधरीले गरेका थिए ।
सिंहदेवी माविको बार्षिक उत्सवमा १९५ जनालाई छात्रवृत्ति वितरण
शनिबार, ६ फाल्गुन २०७९, १९:४१
कानेपोखरी । मोरङको कानेपोखरी–५, जहदामा स्थापित सिंहदेवी माविको बार्षिक उत्सवमा १९५ जना छात्राछात्रलाई छात्रवृत्ति प्रदान गरिएको छ । सिंहदेवी माविमा विभिन्न समयमा स्थानीयहरुले २० वटा अक्षयकोषको स्थापन गरेका थिए ।
कानेपोखरी जंगलमा दुर्लभ वन्यजन्तुको सिकार बढ्दो
शनिबार, ६ फाल्गुन २०७९, १९:३७
पथरी । मोरङको कानेपोखरी जंगलमा सिकारीहरुले बन्दुकको प्रयोग गरी दिनदहाडै दुर्लभ वन्यजन्तुको सिकार हुदै आएको छ । एकहप्ताको समयमा सो जंगलमा दुई ओटा मृग गोली लागेर घाइते अवस्थामा भेटिए छ
लेटाङमा १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता समापन
सोमबार, १ फाल्गुन २०७९, १९:३५
लेटाङ्ग । उत्तरी मोरङ्गको लेटाङ्ग स्थित श्री शान्ति भगवती माध्यमिक विद्यालयमा संचालित १३ अौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०७९ को समापन कार्यक्रम सम्पन्न गरिएको छ । यही माघ २७
सुकुम्बासी संगठनको पथरीशनिश्चरे अध्यक्षमा हरिकुमार
शनिबार, २८ माघ २०७९, २१:२७
पथरी । पथरीशनिश्चरे नगरमा माओवादी केन्द्र सम्बद्ध सुकुम्बासीहरुको भेलाले हरीकुमार शेर्मा लिम्बूको संयोजकत्वमा नयाँ समिति गठन गरेको छ । शनिबार नगर पार्टी कार्यालयमा सम्पन्न सुकुम्बासीहरुको भेलाले समितिको सदस्यहरुमा धमराज अघिकारी,
‘अध्यापनसंगै अतिरिक्त क्रियाकलापमा अब्बल रेडस्टार’
शनिबार, २८ माघ २०७९, १८:३२
पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहनप्रसाद तुम्वापोले वडा नं. २ मा स्थापित रेडस्टार अंग्रेजी माध्यमिक विद्यालय अध्यापनको साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउनुभएको छ । आज शनिबार विद्यालयको २७
राष्ट्रपति रनिङशिल्ड नगर स्तरिय प्रतियोगिता २०७९ को उद्घाटन
शनिबार, २८ माघ २०७९, ०८:५०
लेटाङ्ग । मोरङ्गको लेटाङ्ग चार स्थित श्री शान्ति भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा "राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद " मुख्य नाराका साथ राष्ट्रपति रनिङशिल्ड नगर स्तरीय खेलकुद
‘वर्तमानका बालक, भविष्यका पालक’
बिहीबार, २६ माघ २०७९, १५:३५
कानेपोखरी । शिक्षा सदन मावि, कानेपोखरी ३ मोरङमा अध्ययनरत विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्डको तयारीका लागि खेलकुद विकास परिषदका अध्यक्ष एवम् ५ नम्बर वडाका वडा अध्यक्ष चरण गुरुङद्वारा गाउँपालिकाको तर्फबाट भलिबल
खवास समाज परिषदको महाधिवेशन मोरङमा हुने
बिहीबार, २६ माघ २०७९, १३:०५
ग्रामथान / खवास समाज परिषद को केन्द्रिय महाधिवेशन माघ 28गते शनिवार मोरङमा हुनेभएको छ। अधिवेशन मोरङको बूढीगंगा गाऊँपालिका वडा नं 3को बासबारी स्थित राजवंशी मण्डल खवास समुदायिक भवन प्राङ्गनमा हुने
