ग्रमथान / सर्जिवन सर्जिवन(सैजन) फल गाँऊ मा फलेको छ ।यतिखेर फल्ने सिजन हो।यस खेती गन॔ तफ॔ आकष॔ण बढेको पाईन्छ। यस फलको तरकारी नयाँ बष॔ मा आदिवासी समुदाय मा नयाँ तरकारी सर्जिवन (सैजन) प्रकृतिको फल मानि तरकारी पक्काई खाने चलन पनि हरेको छ।
र्जिवन तरकारी यतिखेर यस तरकारीको माग बढेसँगै उत्पादन बढाउनुपर्ने आवश्यक छ। सर्जिवन (सैजन) तरकारी फल प्रति के.जी .सय रूपैयामा तरकारी बिक्री हुने गरेको छ।यसको खेती गर्न॔ तफ॔ कृषी मन्त्रालय ले बिषेश काय॔क्रम माफ॔त रोजगारी श्रृजना गरी स्वरोजगारी हुने छ । सरकारले कृषीकम॔का काय॔क्रम ल्याउनुपर्ने आवश्यक रहेको र खाँचो रहेको छ।सरकारको ध्यान जानु पर्ने आवश्यक देखीन्छ। यसको खेती बाट फल लाई तरकारी का लागी प्रयोग र यसको पातले पशु पंक्षी लाई आहार मा प्रयोग गन॔ सकिन्छ।
यस फलको विभिन्न जातहरू तथा हाइब्रिड बाह्रमासे फल फल्ने बिऊ पनि बजारमा पार्ईने गरेको छ।यस स्थानिय रैथाने जातका रूख लाई हागां पनि रोप्ने गरेको पाईन्छ । हागां रोपेको बाट पनि राम्रो फल दिने गरेको छ। डिभिजन वन काय॔लय मोरङले यस खेती गन॔ लाई केही बष॔ देखी कृषकहरू लाई नि:शुल्क विरूवा वितरण गरेको थियो ।यस खेती गर्ने तफ॔ कृषकको आकष॔ण बढेको पाईन्छ।
डिभिजन वन काय॔लय मोरङ ले बहु उपयोगी फलहरू तफ॔ खेती गर्न उत्प्रोरित गरी केही फलफुलका विरूवाहरू आपँ,लिच्ची, कटहर, सर्जिवन (सैजन),अमला, हर्रो,बर्रो, अमक(लताम,बिलौक), लटहर, वयर, वेल लगाएत केही सौन्द॔य फुल प्रजातिहरू, जडिबुटी प्रजातिहरू , डालेघाँस प्रजातिहरू, काठ प्रजातिहरू लगाएत केही विरूवाका प्रजातिहरू उत्पादन गरी नि: शुल्क विरूवा वितरण गर्ने गरेको डिभिजन वन काय॔लय मोरङ को विरूवा वितरण रेकड॔मा देखिन्छ।
विरूवा रोप्न तथा वृक्षारोपण ले जलवायु न्यूनिकरण गरी स्वच्छ वातावरण निमाण॔ हुने,फलफुल उत्पादन हुने,जडिबुटी उत्पान हुनेभएकोले संधिय सरकार ,प्रदेश सरकार तथा डिभिजन वन काय॔लयहरू लगाएत सरोकारवालाहरूले यस काय॔क्रम लाई आगामी दिनमा पनि नि:शुल्क विरूवा वितरण काय॔ लाई निरन्तरता दिनुपर्ने अवश्यकता देखिन्छ।