मुख्य समाचार
विमान दुर्घटना : २२ नेपालीसहित ४९ जनाको मृत्यु, २२ घाइते (नामसहित)
सोमबार, २८ फाल्गुन २०७४, २२:५८
काठमाडौं । यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुघर्टनामा २२ जना घाइते भएका छन् । उनीहरु मध्ये
पूर्वमा डरलाग्दो व्यापार घाटा
सोमबार, २८ फाल्गुन २०७४, १९:५६
विराटनगर । गन्तीमा आएका झण्डै १५ देशसँग नेपालले व्यापार गरिरहेको छ । तर, अधिकांश देशसँगको व्यापार घाटा भने अझै बढिरहेको छ । नेपालमा पछिल्लो पटक खाद्यान्न आयात अझै बढिरहेको छ
धरानमा फोहोरबाट उर्जा उत्पादन हुने
सोमबार, २८ फाल्गुन २०७४, १९:५३
धरान । अबको केही समयमा सुनसरीको धरानमा फोहोरबाट उर्जा उत्पादन हुने भएको छ । धरान उपमहानगरपालिका, नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेष्ट टु इनर्जीले धरानमा एनारोविक डिजेस्टेसन
छिटो पैसा कमाउने प्रयासले शाक्यको ज्यान गयो
सोमबार, २८ फाल्गुन २०७४, ११:३७
विराटनगर । छोटो समयमा धेरै पैसा कमाउने चाहनाले उर्लाबारी–७ का ३६ बर्षीय सनम शाक्यले जीवन नै गुमाउनु प¥यो । उनको हत्या आफ्नै सहकर्मीबाटै भएको खुलेको छ । तर, हत्याका मुख्य
को बन्दैछ राष्ट्रियसभा अध्यक्ष ? आज मनोननयन
सोमबार, २८ फाल्गुन २०७४, १०:२१
काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। दिउँसो साढे १ बजे उम्मेदवारको नामावली
आइसा चौधरीको ‘आत्महत्या’ शंकास्पद
आईतवार, २७ फाल्गुन २०७४, २०:१६
विराटनगर । घरेलु कामदारको रुपमा ललितपुर स्थित एक घरमा कार्यरत मोरङको कटहरी गाउँपालिका – १ घर भएकी किशोरीको नियोजित रुपमा हत्या भएको भन्दै परिवारले दोषीलाई कार्वाहीको माग राख्दै विराटनगरमा प्रदर्शन
बेवारिसे भेटिएकी गर्भवती महिलाको घाँटीमा निलडाम
आईतवार, २७ फाल्गुन २०७४, १७:२०
लक्ष्मीमार्ग । मोरङको बेलबारी नगरपालिका १० स्थित भाउन्ने चोक उत्तर जंगलमा बेवारिसे अवस्थामा शनिबार बिहान फेला परेकी महिलाको ७ महिनाको गर्भ रहेको खुलेको छ । प्रहरीले अहिलेसम्म ती महिना को
तीन महिनाभित्र सबै कानुन ड्राफ्ट गर्ने तयारी(प्रस्तावित सुचिसहित)
आईतवार, २७ फाल्गुन २०७४, १६:५७
विराटनगर । प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सरकार सञ्चालनको लागि आवश्यक पर्ने कानुनहरु ३ महिनाभित्र ड्राफ्ट गरिसक्ने गरी तयारी थालेको छ । प्रदेश सरकार बनेको
दाइले पाए भाइले पाएनन् नागरिकता
आईतवार, २७ फाल्गुन २०७४, १५:२१
विराटनगर । विराटनगर–६ का २५ वर्षीय इरफान शेखलाई नागरिकता लिन जाँदा जिल्ला प्रशासन कार्यालय मोरङले फर्काइदियो । शेखका बुबा छैनन् भने दुई दाजु सुलेभाङ शेख र शुभान शेखले भने नागरिकता लिइसकेका छन्
जब युवाले भने : महानगर सुत्यो हामी जागौं
शनिबार, २६ फाल्गुन २०७४, १८:५६
विराटनगर । विराटनगर माहानगरपालिका अगाडि सिटी सफारिमा टनाटन फोहोर लगेर फालिएपछि शनिबार नगरपालिका आसपासका मानिस चकित बने । दजैनौं युवाहरूको समूहले फोहोरले ग्रस्त विराटनगर भएको भन्दै माहानगरले फोहोर उठाइसकेको भनिएको स्थानबाट
