मुख्य समाचार Archives - Page 156 of 194 - Pahilo Online
हाईलाईफ चप्पल उद्योगमा मजदुरको शोषण

हाईलाईफ चप्पल उद्योगमा मजदुरको शोषण

सोमबार, ८ आश्विन २०७५, ११:१५

विराटनगर । उद्योगी विकास चौधरीले मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसवारीमा सञ्चालन गरेको ‘हाइलाइफ’ चप्पल उद्योगमा श्रमशोषण हुने गरेको पाइएको छ । करिब २ सय जना मजदुर कार्यरत रहेको उद्योगमा वर्षौदेखि श्रम

जिससले भवन खाली गरेसँगै प्रदेशसभालाई राहत

जिससले भवन खाली गरेसँगै प्रदेशसभालाई राहत

शनिबार, ६ आश्विन २०७५, १७:५८

विराटनगर । जिल्ला समन्वय समिति मोरङले सम्पूर्ण भवन हस्तान्तरण गरेसँगै १ नम्बर प्रदेशसभा सञ्चालन सहज हुने भएको छ । जिसस भवनको भुईंतलामा प्रदेशसभाका सबै संरचनाहरु कोचाकोच रुपमा सञ्चालन भइरहेकोमा समन्वय

प्रदेश सरकारलाई ४,३३४ कर्मचारी आवश्यक

प्रदेश सरकारलाई ४,३३४ कर्मचारी आवश्यक

मंगलवार, २ आश्विन २०७५, २१:०४

विराटनगर । प्रदेश नं. १ सरकारले संघीय सरकारबाट हाल प्राप्त कर्मचारीले प्रदेशको काम अगाडि बढ्न नसक्ने बताउँदै थप कर्मचारी माग गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले संघीय सरकारबाट स्वीकृत

डाक्टर छैनन्, पियन नियुक्तिको हतारो

डाक्टर छैनन्, पियन नियुक्तिको हतारो

मंगलवार, २ आश्विन २०७५, २०:५६

विराटनगर । विराटनगरस्थित कोशी अञ्चल अस्पतालम दरबन्दी अनुसार दक्ष चिकित्सकको अभाब भएको बेला प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको निर्देशनमा १४ जना कार्यालय सहयोगी नियुक्त भएको छ । कोशी अञ्चल अस्पतालमा

एसपी खनाललाई पनि छोड्न आदेश

एसपी खनाललाई पनि छोड्न आदेश

मंगलवार, २ आश्विन २०७५, १९:३१

विराटनगर । सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका उच्च प्रहरी अधिकृतहरुलाई उच्च अदालत विराटनगरले धमाधम रिहा गर्न आदेश दिएको छ । प्रहरीको मिलेमतोमा तस्करी र सनमको हत्या

करको विवाद समाधान हुन्छः मन्त्री आङ्बो

करको विवाद समाधान हुन्छः मन्त्री आङ्बो

मंगलवार, १९ भाद्र २०७५, १८:१६

विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले करको सम्बन्धमा उठेको विवाद समाधान गर्न सरकारले पहल सुरु गरिसकेको बताउनुभएको छ । प्रदेशसभामा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै मन्त्री

सरकारले झुटको खेती गरेको आरोप

सरकारले झुटको खेती गरेको आरोप

मंगलवार, १९ भाद्र २०७५, १८:१६

विराटनगर । नेपाली काँग्रेसले संघीय सरकार र प्रदेश सरकारले पनि झुटको खेती गरिरहेको आरोप लगाएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका

विपद् व्यवस्थापन बिधेयक पारित

विपद् व्यवस्थापन बिधेयक पारित

मंगलवार, १९ भाद्र २०७५, १८:१३

  विराटनगर । एक नम्बर प्रदेशसभाको मंगलबार बसकेको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । प्रदेशसभाको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बिधेयक पारित गरियोस् भनि

प्रहरीले अदालतको आदेश टेरेन

प्रहरीले अदालतको आदेश टेरेन

मंगलवार, १९ भाद्र २०७५, १८:१२

विराटनगर। नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई सर्बोच्च अदालतको आदेश उल्लंघन गर्दै प्रहरीले विराटनगर हुँदै भोजपुर लगेको छ । विराटनगर एयरपोर्टमा विशेष सुरक्षा नियन्त्रणका मंगलबार

प्रदेशको एक जिल्ला ५ प्रजाति, एक घर ५ विरुवा वितरण कार्यक्रम लेटाङबाट सुरु

प्रदेशको एक जिल्ला ५ प्रजाति, एक घर ५ विरुवा वितरण कार्यक्रम लेटाङबाट सुरु

मंगलवार, १९ भाद्र २०७५, १५:२१

  लेटाङ, १९ भदौ । प्रदेश सरकारले एक जिल्ला ५ प्रजाति, एक घर ५ विरुवा वितरण कार्यक्रमको सुरुवात उत्तरी मोरङको लेटाङबाट सुरु गरेको छ । लेटाङ–४ स्थित जनसेवा सामुदायिक वनको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles