मुख्य समाचार
‘अरु विकास चाहिन्न, पेट भर्ने पानी देऊ’
बुधबार, १३ भाद्र २०७५, १८:११
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा पर्ने पञ्चकन्या र फाक्चामाराका स्थानीयले सरकारसँग पेट भर्नेगरी पिउने पानी उपलब्ध गराईदिन माग गरेका छन् । सुख्खाग्रस्त क्षेत्रको रुपमा चिनिएको सो क्षेत्रको अवलोकनमा प्रदेश सरकारका
समृद्धिको लागि युवा पलायन रोक्नुपर्छः मन्त्री आङ्बो
आईतवार, १० भाद्र २०७५, १७:४८
तेह्रथुम ।प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुलुकको समृद्धिको लागि युवाहरुको पलायन रोक्नुपर्ने बताउनुभएको छ । तेह्रथुमको छथर स्थित शुक्रबारेमा आइतबारबाट सुरु भएको प्रथम छथर गाउँपालिका प्रमुख भलिबल
गम्भीर खाले अपराधको अनुसन्धान फितलो
आईतवार, १० भाद्र २०७५, १७:३७
विराटनगर । विराटनगर १ नम्बर प्रदेशको अस्थायी राजधानी । स्थायी राजधानीको प्रमुख दाबी विराटनगरले पनि गरिरहेकै छ । तर, १ महिना अगाडिदेखि विराटनगरमा भएका श्रृंखलाबद्ध हत्या र अपराधका घटनाले यहाँको
धोका दिन लागेको भन्दै प्रेमिकाको बिभत्स हत्या
शुक्रबार, १ भाद्र २०७५, १८:४९
विराटनगर । आफुलाई धोका दिन लागेको भन्दै मोरङको विराटगरका एक युवाले आफ्नै प्रेमीकाको बिभत्स हत्या गरको छन् । विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्टाईले आफ्नी प्रेमीका २३ वर्षीय शिखा घिमिरेको
करको बहानमा संघीयतामाथि प्रहार अस्वीकार्य: मन्त्री आङ्बो
बिहीबार, ३१ श्रावण २०७५, १५:०८
दमक । प्रदेश नं. १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले तीन तहकै सरकारले करको दरभन्दा दायरा बृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । झापाको दमकमा बिहीबार नेफ्स्कूनको ३१
संघीयता किन दुख्न थालेको महाराज ?
बुधबार, ३० श्रावण २०७५, १९:२५
एउटा आम मान्छेलाई स्वतन्त्रता र समृद्धि चाहिन्छ । चाहे त्यो संघीयतावबट देउ चाहे केन्द्रीकृत साशन प्रणालीबाट । आजको हाम्रो वर्तमानमा दुवै प्रणाली बोकेका समृद्ध र स्वतन्त्र अनि अति विपन्न र
मोरङ नेकपाको एकतामा सहमति
बुधबार, ३० श्रावण २०७५, १८:०१
विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टीको प्रदेश र जिल्ला तहको एकता अन्तिम चरणमा पुगेको छ । पूर्व नेकपा एमाले र पूर्व नेकपा
बम विष्फोटको घटना रहस्यमय बन्दै
बुधबार, ३० श्रावण २०७५, १७:४७
विराटनगर । गत आइतबार विराटनगर महानगरपालिकाभित्र भएको बम विष्फोटको घटना रहस्यमय बनेको छ । बम विष्फोटको आरोपमा पक्राउ परेका हरु निर्दाेश देखिएको र महानगरको सीसी टिभिमा कुनैपनि रेकर्ड फेला नपरेकोले
दश क्वीन्टल शंखेकिरा नष्ट
बुधबार, ३० श्रावण २०७५, १७:०९
पथरी । बारीमा लगाएको तरकारीबाली नष्ट गर्न थालेपछि शंखेकिरा नियन्त्रण अभियान शुरु गरिएको छ । जाईन्ट अफ्रिकन स्नेल अर्थात ठूलो आकारको शंखेकिराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली आदिमा क्षती पु¥याउन
चौतर्फी विरोधपछि पछि हट्यो महानगर
मंगलवार, २९ श्रावण २०७५, २०:०१
विराटनगर । चौतर्फी विरोधपछि विराटनगर महानगरपालिकाले विभिन्न शीर्षकमा लगाएको कर र सेवाशुल्क परिमार्जन गरेको छ । नगरपालिकाको सोमबार बसेको बोर्ड बैठकले विभिन्न शीर्षकमा कर परिमार्जनको निर्णय गरेको थियो । सोमबारको
