मुख्य समाचार
तीन वर्षभित्र शिक्षामा क्रान्ति– मुख्यमन्त्री राई
शुक्रबार, २५ माघ २०७५, २०:४६
कानेपोखरी (मोरङ) । १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले शिक्षा क्षेत्रमा क्रान्ति गर्दै प्राविधिक शिक्षालाई प्रदेश भरीको विद्यालयमा लागु गर्ने बताएका छन् । शनिबार मोरङको कानेपोखरी–६, स्थित जनसेवा माध्यामिक
पुनर्मिलन कार्यक्रममा संस्थापक विद्यार्थीलाई सम्मान
शुक्रबार, २५ माघ २०७५, ०८:५२
कानेपोखरी । मोरङको जनसेवा माध्यमिक विद्यालयले स्वर्ण महोत्सवका अवसरमा बिहीबार पाँच जना संस्थापक विद्यार्थीलाई सम्मान गरेको छ । २०२५ सालको सरस्वती पूजाको दिन स्थापना भएको विद्यालयमा सोही दिन भर्ना
स्थानीय सरकारको सक्रियता, वडा नं. ४ मा विकासले तीव्रता पायो
शुक्रबार, ४ माघ २०७५, ११:२०
शनिश्चरे । केही दिनअघि कुशलबजार पूर्व पिप्ले खोलामा पुल निर्माण गर्न भागवत पासवानको अध्यक्षतामा एक निर्माण उपभोक्ता समिति गठन भयो । पूर्व सभासद लालबहादुर सुस्लिङ, वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, वडासदस्य खड्गबहादुर
आकर्षणको केन्द्र बन्दै भुल्के सिमसार
बुधबार, २६ मंसिर २०७५, १४:०७
पथरी । पूर्वी मोरङको पथरीशनिश्चरे–१ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले सिमसार क्षेत्रमा बालमैत्री पार्क निर्माण गर्ने योजना बनाएको छ । अध्यक्ष कुलबहादुर गुरुङले आ.व. २०७५÷०७६ भित्रमा बालमैत्री पार्क
सांसद दुगडको उद्योगमा चर्को श्रम शोषण
बुधबार, १४ कार्तिक २०७५, १८:१९
विराटनगर । मोरङको अधिकाश उद्योगले श्रम शोषण गर्ने गरेको पाइएको छ । श्रम कार्यालय विराटनगरले बुधबार गरेको अनुगमनको क्रममा सांसद मोती दुगडले सञ्चालन गरेको उद्योगले पनि श्रमशोषण गर्ने गरेको फेला
एनजिओ प्रमुख योजना आयोगमा नियुक्त
बुधबार, १४ कार्तिक २०७५, १५:५६
विराटनगर । १ नम्बर प्रदेश सरकारले मानबअधिकारको क्षेत्रमा काम गर्ने एनजिओ इन्सकेका अध्यक्ष सुबोधराज प्याकुरेललाई प्रदेश योजना आयोजकको उपाध्यक्ष नियुक्त गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्याकुरेललाई उपाध्यक्ष
मुख्यमन्त्रीबाट पत्रकारलाई गालीको वर्षा
मंगलवार, २३ आश्विन २०७५, १८:३५
विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र नामको विषयमा जथाभावी लेखेको भन्दै सञ्चारकर्मीमाथि संसदको रोष्टमबाटै गालीगलौज गर्नुभएको छ । वर्षे अधिवेशनको अन्त्यका लागि १ नम्बर प्रदेशसभा
नाम र राजधानीको टुंगो लागेन
सोमबार, २२ आश्विन २०७५, १८:४३
विराटनगर । राजधानी विकेन्द्रीत गर्ने मुख्यमन्त्रीको प्रस्तावमा नेकपाभित्रै सहमति नजुटेपछि प्रदेशको नाम र राजधानीबारे निर्णय नगरी १ नम्बर प्रदेशसभाको अधिवेशन अन्त्य हुने भएको छ । विराटनगरमा मन्त्रालयहरु, इटहरीमा प्रदेशसभा र
संघीय कानुन नबन्दै खेलकुद बिधेयक प्रदेश संसदमा
आईतवार, २१ आश्विन २०७५, १८:३८
विराटनगर । संविधानले संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सुचिमा राखेको खेलकुद सम्बन्धि विधेयक संघीय कानुन नबन्दै प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको छ । साझा अधिकारको सूचीमा रहेका विषयहरु
संसदमा नाम र राजधानीकै बहस
आईतवार, २१ आश्विन २०७५, १८:३६
विराटनगर । औपचारिक रुपमा विषय प्रवेश नभएपनि १ नम्बर प्रदेशसभामा प्रदेशको नाम र राजधानीको विषयले हरेक दिन स्थान पाउन थालेको छ । प्रदेशसभामा दुइतिहाई मत रहेको नेपाल कम्युनिष्ट पार्टीभित्र प्रदेशको
