मुख्य समाचार Archives - Page 133 of 172 - Pahilo Online
एनजिओ प्रमुख योजना आयोगमा नियुक्त

एनजिओ प्रमुख योजना आयोगमा नियुक्त

बुधबार, १४ कार्तिक २०७५, १५:५६

विराटनगर । १ नम्बर प्रदेश सरकारले मानबअधिकारको क्षेत्रमा काम गर्ने एनजिओ इन्सकेका अध्यक्ष सुबोधराज प्याकुरेललाई प्रदेश योजना आयोजकको उपाध्यक्ष नियुक्त गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्याकुरेललाई उपाध्यक्ष

मुख्यमन्त्रीबाट पत्रकारलाई गालीको वर्षा

मुख्यमन्त्रीबाट पत्रकारलाई गालीको वर्षा

मंगलवार, २३ आश्विन २०७५, १८:३५

विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र नामको विषयमा जथाभावी लेखेको भन्दै सञ्चारकर्मीमाथि संसदको रोष्टमबाटै गालीगलौज गर्नुभएको छ । वर्षे अधिवेशनको अन्त्यका लागि १ नम्बर प्रदेशसभा

नाम र राजधानीको टुंगो लागेन

नाम र राजधानीको टुंगो लागेन

सोमबार, २२ आश्विन २०७५, १८:४३

विराटनगर । राजधानी विकेन्द्रीत गर्ने मुख्यमन्त्रीको प्रस्तावमा नेकपाभित्रै सहमति नजुटेपछि प्रदेशको नाम र राजधानीबारे निर्णय नगरी १ नम्बर प्रदेशसभाको अधिवेशन अन्त्य हुने भएको छ । विराटनगरमा मन्त्रालयहरु, इटहरीमा प्रदेशसभा र

संघीय कानुन नबन्दै खेलकुद बिधेयक प्रदेश संसदमा

संघीय कानुन नबन्दै खेलकुद बिधेयक प्रदेश संसदमा

आईतवार, २१ आश्विन २०७५, १८:३८

विराटनगर । संविधानले संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सुचिमा राखेको खेलकुद सम्बन्धि विधेयक संघीय कानुन नबन्दै प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको छ । साझा अधिकारको सूचीमा रहेका विषयहरु

संसदमा नाम र राजधानीकै बहस

संसदमा नाम र राजधानीकै बहस

आईतवार, २१ आश्विन २०७५, १८:३६

विराटनगर । औपचारिक रुपमा विषय प्रवेश नभएपनि १ नम्बर प्रदेशसभामा प्रदेशको नाम र राजधानीको विषयले हरेक दिन स्थान पाउन थालेको छ । प्रदेशसभामा दुइतिहाई मत रहेको नेपाल कम्युनिष्ट पार्टीभित्र प्रदेशको

गोठगाउँमा राजधानी सार्ने सांसदको बहस

गोठगाउँमा राजधानी सार्ने सांसदको बहस

बिहीबार, १८ आश्विन २०७५, १९:२८

विराटनगर । प्रदेशको नाम र राजधानीको बहस चलिरहेको बेला विराटनगर बाहिर राजधानी लैजाने वा राजधानी बिकेन्द्रीत गर्ने विषयले अहिले बजार गर्र्माएको छ । मुख्यमन्त्री शेरधन राईले राजधानी बिकेन्द्रीत गर्ने बताइरहँदा

प्रदेशसभामा विराटनगर र पहिचानको आवाज

प्रदेशसभामा विराटनगर र पहिचानको आवाज

बिहीबार, १८ आश्विन २०७५, १६:४२

विराटनगर । प्रदेश नं. १ को नामकरण र स्थायी राजधानीबारे बहस भइरहेको बेला सांसदहरुले पहिचानसहितको नाम राख्न र विराटनगरलाई नै स्थायी राजधानी बनाउन माग गरेका छन् । बिहीबार बसेको प्रदेशसभा

प्रदेशले मागेको कर्मचारी संघले दिएन

प्रदेशले मागेको कर्मचारी संघले दिएन

बुधबार, १७ आश्विन २०७५, १८:०९

विराटनगर । कामलाई प्रभाबकारी बनाउन भन्दै १ नम्बर प्रदेश सरकारले संघीय सरकारसँग माग गरेको थप कर्मचारी नपाउने भएको छ । प्रदेश सरकार र मातहतका कार्यालयको लागि संघीय सरकारले हस्तान्तरण गरेका

राजधानी विकेन्द्रीतको विपक्षमा सांसद एकमत

राजधानी विकेन्द्रीतको विपक्षमा सांसद एकमत

मंगलवार, १६ आश्विन २०७५, १९:४८

विराटनगर । मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशको राजधानी विकेन्द्रीत गर्ने मनसाय व्यक्त गरिरहँदा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अधिकांश सांसद भने त्यसको विपक्षमा उभिएका छन् । प्रदेशको नाम

नेकपा संसदीय दलको बैठक सुरु

नेकपा संसदीय दलको बैठक सुरु

सोमबार, १५ आश्विन २०७५, १६:५२

विराटनगर । प्रदेशको नाम र राजधानीको टुंगो लगाउने भन्दै सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टी १ नम्बर प्रदेशको संसदीय दलको बैठकमा त्यसबारे छलफल सुरु भएको छ । विराटनगर–८ स्थित फन एण्ड

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes