प्रदेश-१
प्रदेसस्तरीय क्यान इन्फोटेक सुरु
बुधबार, २३ फाल्गुन २०७४, १९:११
इटहरी । सुनसरीको इटहरीमा सूचना प्रविधिका क्षेत्रमा विश्वमा भईरहेका नयाँनयाँ गतिविधि र प्रयोगका विषयमा जानकारी दिने उद्देश्यले प्रदेस नम्वर १ स्तरीय सूचना प्रविधि मेला सुरु भएको छ । विश्व बजारमा
रकम हिनामिना गर्ने जेल चलान
बुधबार, २३ फाल्गुन २०७४, १५:१९
बेलबारी । मोरङको सुन्दरहरैचा ९ मा रहेको पानस बचत तथा ऋण सहकारी संस्थाले सर्बसाधारणबाट संकलन गरिएको रकम हिनामिना गरेको आरोपमा थुनामा परेकोमध्ये ४ जना पुर्पक्षका लागि जेल चलान भएका छन्
राज्यले विभेद गरेको होमियो चिकित्सकको गुनासो
बुधबार, २३ फाल्गुन २०७४, १५:१३
विराटनगर । होमियोपेथिक चिकित्सकहरूले सरकारले आफूहरुलाई विभेद गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । विराटनगरमा बुधबार आयोजित अल नेपाल होमियोपेथिक एसोसिएसनको १ नम्बर प्रदेशको प्रथम सम्मेलनमा सहभागीले होमियोपेथिक चिकित्सक काउन्सिल
जनप्रतिनिधि भन्छन् : काम गर्नै गाह्रो भइसक्यो
बुधबार, २३ फाल्गुन २०७४, १४:३०
विराटनगर । स्थानीय तहका जनप्रतिनिधिले कानूनी जटिलता र कर्मचारी अभावले काम गर्ने गाह्रो भएको गुनासो गरेका छन् । नेपाल नगरपालिका संघको १ नम्वर प्रदेशको प्रादेशिक भेलामा सहभागी हुन आएका जनप्रतिनिधिले
पञ्चवर्षे योजना जस्तै सय दिने कार्यक्रम !
मंगलवार, २२ फाल्गुन २०७४, १७:२८
विराटनगर । १ नम्बर प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम पेश गरेको शैलीमा सय दिने काम सार्वजनिक गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको
४५ लाख नगदसहित भारतीय नागरिक पक्राउ
मंगलवार, २२ फाल्गुन २०७४, १४:३१
विराटनगर : मोरङ प्रहरीले नेपाली रुपैयाँ ४५ लाख नगद र एउटा कारसहित मंगलबार विराटनगरबाट एक भारतीय नागरिक पक्राउ गरेको छ । अवैध रुपमा लुकाइ छिपाइ भारतबाट जोगबनी नाका हुँदै विराटनगर
‘हामी जस्तालाई हेला नगर’
सोमबार, २१ फाल्गुन २०७४, २०:३६
इटहरी । सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा माओवादी सशस्त्र युद्धमा सहभागी भएर ह्वील चियरको सहारामा जीवन बिताइरहेका राजन बराइली (रमेश)ले घाइतेलाई हेला नगर्न सुझाव दिए । उनै बराइलीलाई आर्थिक सहयोग
१२ मावि निलै निल के हो यस्तो ?
आईतवार, २० फाल्गुन २०७४, २२:१५
विराटनगर । १ वर्ष होइन, २ वर्ष होइन १२ वटा मावि निलै निल छन् । कहिले १ जना पास हुन्छन् १० देखि १५ प्रतिशत नतिजा राम्रो ल्याएको देखेको छैन ।
हिस्टानको प्रदेश समिति गठन
आईतवार, २० फाल्गुन २०७४, १५:४८
बेलवारी, २० फागुन । माध्यमिक शिक्षक एसोसिएसन नेपाल (हिस्टान) को पहिलो पटक १ नम्बर प्रदेशस्तरीय प्रदेश सम्मेलन आयोजक समिति गठन भएको छ । मोरङको सुन्दर हरैचा स्थित रहेको सुकुना माध्यमिक
दाइजो विरुद्ध मुस्लिम आवाज
आईतवार, २० फाल्गुन २०७४, १५:३९
इनरुवा, २० फागुन। समाजमा विकृतिको रूपमा फैलिएको दाइजो प्रथा अन्त्य हुनुपर्नेमा सुनसरीका मुस्लिम अगुवाले जोड दिएका छन् । सुनसरीको कोशी गाउँपालिका स्थित नहर चौकमा आयोजित समाज सुधारक विषयका कार्यक्रममा बोल्दै
