प्रदेश-१ Archives - Page 261 of 276 - Pahilo Online
निर्माणका कामहरुलाई गुणस्तरीय बनाउन सुझाव सहितको अनुगमन्

निर्माणका कामहरुलाई गुणस्तरीय बनाउन सुझाव सहितको अनुगमन्

आईतवार, ८ भाद्र २०७६, १८:१७

पथरी– मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा भएका विकास निर्माणका कामहरुलाई गुणस्तरीय बनाउन सुझाव सहितको अनुगमन् भएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत

पथरीमा २ दिने शेरामिक प्रदर्शनी सुरु

पथरीमा २ दिने शेरामिक प्रदर्शनी सुरु

आईतवार, ८ भाद्र २०७६, १७:५१

पथरी– मोरङको पथरी शनिश्चरेमा माटाका सजावटका सामग्री सम्बन्धी २ दिने शेरामिक प्रदर्शनी आजबाट (आइतबार) सुरु भएको छ । कला, साहित्यको क्षेत्रमा सक्रिय रहेको एभरेष्ट आर्ट फ्युजनको आयोजनामा पथरीको गोर्खा डिपार्टमेन्टको

पथरी शनिश्चरेमा श्रीकृष्ण जन्माष्टमीको अबसरमा विशाल रथयात्रा

पथरी शनिश्चरेमा श्रीकृष्ण जन्माष्टमीको अबसरमा विशाल रथयात्रा

आईतवार, ८ भाद्र २०७६, १६:४८

पथरी– मोरङ्गको पथरी शनिश्चरेमा विगत बर्षमा झैँ यस वर्ष पनि विशाल रथ यात्रा गरिएको छ। पथरी शनिश्चरे ४ मा रहेको राधाकृष्ण मन्दिरको आयोजना र विभिन्न स्थानिय क्लब, संगठनहरुको सहकार्यमा कृष्ण

एक बर्षमा पनि डिपिआर स्वीकृत नहुदाँ विराटनगर विमानस्थल विस्तार अन्यौलमा

एक बर्षमा पनि डिपिआर स्वीकृत नहुदाँ विराटनगर विमानस्थल विस्तार अन्यौलमा

शनिबार, ७ भाद्र २०७६, १४:००

विराटनगर– विराटनगर बिमानस्थलको डिपिआर तयार भएको एक बर्षमा पनि स्वीकृत नहुदाँ विराटनगर विमानस्थल विस्तार अन्यौलमा परेको छ । पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व. रबिन्द्र अधिकारी मन्त्री भएको बेला बिराटनगरका

ईलामको बजारहरु सीसी क्यामेराबाट निगरानी गर्दै जिल्ला प्रहरी कार्यलय

ईलामको बजारहरु सीसी क्यामेराबाट निगरानी गर्दै जिल्ला प्रहरी कार्यलय

शनिबार, ७ भाद्र २०७६, १३:२१

इलाम– जिल्ला प्रहरी कार्यालयको एउटा कोठाबाटै बजारहरुको सीसी क्यामेरा बाट निगरानी गर्न थालेको छ । अपराध, दुर्घटना र चोरीका घटना बढ्न थालेपछि जिल्लाका सबै बजारमा सीसी क्यामेरा जोडेर निगरानी थालेको

एलाभेन एरोज सुनसरी पाथीभरा गोल्डकप च्याम्पियन

एलाभेन एरोज सुनसरी पाथीभरा गोल्डकप च्याम्पियन

शुक्रबार, ६ भाद्र २०७६, २२:५६

ताप्लेजुङ – एलाभेन एरोज क्लव सुनसरी चौथो संस्करणको पाथीभरा गोल्डकपको गोल्डकप च्याम्पियन बनेको छ। डिफेण्डिङ च्याम्पियन झापाको रेडस्टार क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो ।जितसँगै एलाभेन

प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको तथ्याङक हेर्दा आत्माहत्या निरन्तर वृद्धि

प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको तथ्याङक हेर्दा आत्माहत्या निरन्तर वृद्धि

शुक्रबार, ६ भाद्र २०७६, १९:२१

मोरङ — समाजप्रतिको अलगाव, व्याप्त निराशा, अवैध यौन सम्बन्ध र मानसिक समस्याका कारण प्रदेश १ मा पछिल्ला केही वर्षयता आत्महत्याका घटना बढदै गएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको तीन

ताप्लेजुङमा वडाध्यक्ष सँगै १ सय ३५ जना नेकपामा प्रवेश

ताप्लेजुङमा वडाध्यक्ष सँगै १ सय ३५ जना नेकपामा प्रवेश

शुक्रबार, ६ भाद्र २०७६, १८:१६

ताप्लेजुङ —तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वा्चित मिक्वाखोला गाउँपालिका ५ पापुङका वडाध्यक्ष डण्डु शेर्पासँगै १ सय ३५ जना नेकपामा प्रवेश गरेका छन् । डण्डु प्रवेश गरेको नेकपा ताप्लेजुङले जनाएको छ। एकमात्र

सुन्दरहरैचामा ट्रक र एम्बुलेन्स ठोक्कीदा १ को मृत्यु ६ घाईते

सुन्दरहरैचामा ट्रक र एम्बुलेन्स ठोक्कीदा १ को मृत्यु ६ घाईते

शुक्रबार, ६ भाद्र २०७६, १५:३६

मोरङ – मोरङको सुन्दर हरैचा नगरपालिका ७ को पूर्व पश्चिम राजमार्गमा आज राती ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन्

झापामा नालीमा डुबेर ६५ बर्षीय महिलाको मृत्यु

झापामा नालीमा डुबेर ६५ बर्षीय महिलाको मृत्यु

शुक्रबार, ६ भाद्र २०७६, १५:१७

झापा–झापाको बिर्तामोड नगरपालिका ३ बिर्तामोड भद्रपुर सडक खण्डमा खनेको नालीमा डुबेर बिर्तामोड १० कि ६५ बर्षीया सुमित्रा राईको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा महिला नालीमा डुबेर

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles