प्रदेश-१
ओखलढुङगामा खोलाले बगाएर १ व्यक्ति बेपत्ता
सोमबार, १६ भाद्र २०७६, २१:४४
ओखलढुङगा–सिद्धिचरण नगरपालिका ४ का ३७ बर्षीय सानोकाजी ठटाल खोलाले बगाएर बेपत्ता भएका छन् । आईतवार अपरान्ह साँढे ५ बजेको समयमा गाई र्पुयाउन चिसंखुगढी गाउँपालिका ८ तर्फ हिडेका ठटाल बाटोमा रहेको
संविधान दिवसको दिन प्रदेश १ सरकारले महत्वपूर्ण स्थानमा ठुलो आकारको झण्डा राख्ने
सोमबार, १६ भाद्र २०७६, २०:४९
मोरङ – प्रदेश १ सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले संविधान दिवस अर्थात असोज ३ गते प्रदेशका विभिन्न महत्वपूर्ण स्थानमा ठूलो आकारको राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको हो। प्रदेशका विभिन्न महत्वपूर्ण
साँढे २ लाख बराबरको अबैध समान बरामद
आईतवार, १५ भाद्र २०७६, १९:३९
झापा – झापाको मेचीनगर नगरपालिका ६ बाट आज (आइतबार) बिहान साँढे ३ बजेको समयमा अन्दाजी २ लाख ५२ हजार रुपैयाँ बराबरको अबैध समान बरामद भएको छ । ईलाका प्रहरी कार्यालय
निर्वाचनमा गरेका वाचाहरु पुरा गरिछोड्ने मन्त्री ढकालको प्रतिवद्धता
आईतवार, १५ भाद्र २०७६, १६:१०
पथरी– कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आफुले निर्वाचनमा गरेका वाचाहरु पुरा गरिछोड्ने प्रतिवद्धता दोहो¥याएका छन् । मन्त्री ढकालले आज (आइतबार) आफ्नो निर्वाचन क्षेत्र मोरङ ३ को पथरीशनिश्चरेमा
पाँचथरमा एकै वर्षमा एक लाख ५३ हजार बिरुवा रोपिए
आईतवार, १५ भाद्र २०७६, १५:२१
पाँचथर – वृक्षरोपणका औपचारिक कार्यक्रम तथा हरियाली निर्माणका लागि नियमित हुने वृक्षरोपण अभियान फलदायी नभएको आरोप लागिरहेका बेला पाँचथरमा डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा मात्रै एक लाख ५३
भोजपुरमा क्लिप र विषादी प्रयोग भएका रुद्राक्ष नष्ट गरिने
शनिबार, १४ भाद्र २०७६, २३:३४
भोजपुर – भोजपुरको षडानन्द नगरपालिले क्लिप र विषाधी प्रयोग गरेका रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ। विषाधी प्रयोग भएको रुद्राक्ष र क्लिप लगाइएको रुद्राक्ष षडानन्द नगरपालिकाले नष्ट गर्ने निर्णय गरेको
मोहियानी हक नदिएको भन्दै विप्लव समूहद्वारा झापामा घरसहित जग्गा कब्जा
शनिबार, १४ भाद्र २०७६, २०:३३
झापा– मोहियानी हक नदिएको भन्दै सरकारद्वारा प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापामा एक व्यक्तिको घरसहित जग्गा कब्जा गरेको छ। विप्लव नेतृत्वको नेकपा निकट लिम्बुवान स्वयत्त प्रदेश जनपरिषद
ताप्लेजुङमा जंगली च्याउ खादा ४ जना बिरामी
शनिबार, १४ भाद्र २०७६, २०:०५
ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेनगाउँपालिका २ सानथाक्रामा जंगली च्याउ खादा ४ जना घाईते भएका छन । शुक्रबार बिहान साढे ८ बजेको समयमा घर नजिक रहेको उतिसको रुखमा रहेको जंगली च्याउ खाई
लेटाङमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते
शनिबार, १४ भाद्र २०७६, १९:४४
मोरङ –मोरङको लेटाङ नगरपालिका ४ मा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते भएका छन् । शुक्रबार साँझ ५ बजेको समयमा बर्ष ५१ की मग मायाँ राईले घरायसी बिवादहुँदा आफ्नै श्रीमान बर्ष
सुशासन कायम गर्न सरकार कठोर कदम चाल्न वाध्य–मुख्यमन्त्री राई
शुक्रबार, १३ भाद्र २०७६, २३:०६
मोरङ —१ नं प्रदेशसभाको सुशासन तथा योजना समितिले शुक्रबार आयोजना गरेको सुशासन तथा योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सुशासन कायम गर्नका लागि सरकारले कठोर कदम चाल्न बाध्य भएको
