प्रदेश-१
इटहरीमा छुवाछुतविरुद्ध सहभोज कार्यक्रम
सोमबार, २३ भाद्र २०७६, ०८:१३
इटहरी–इटहरी उपमहानगरका वडा नं. ४ ले शनिबार छुवाछुतविरुद्ध सहभोग कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा इटहरी नगरका प्रमुख द्वारिकलाल चौधरीले छुवाछुत सामाजिक कलंक भएकाले हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए
विज्ञान विषयको शिक्षक नहुदाँ पढाइ अवरुद्ध भएको भन्दै विद्यार्थी आन्दोलानमा
आईतवार, २२ भाद्र २०७६, १७:३६
धनकुटा– धनकुटाको चौविसे गाउँपालिकास्थित कुरुलेतेनुपा माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले विज्ञान विषय पढाउने शिक्षक नभएर पठनपाठन अवरुद्ध भएको भन्दै आन्दोलन गरेका छन्। यस शैक्षिक सत्रको सुरुदेखि
कमल गाउँपालिकाको जीवन चौकमा साप्ताहिक हाटबजार सुरुहुदै
आईतवार, २२ भाद्र २०७६, १५:३३
झापा–ग्रामीण क्षेत्रमा उत्पादन गरेका बस्तु तथा उपभोग्य बस्तु किनबेच गर्न सहज होस भन्ने उद्देश्यले झापाको कमल गाउँपालिका वडां.४, ६ को संगम स्थल जीवन चौकमा यहीँ असोज ६ गते सोमबारका दिनबाट
झापाको मेचीनगरमा बस पल्टदा ९ जना घाईते
आईतवार, २२ भाद्र २०७६, १४:२१
झापा–मेचीनगर नगरपालिका ७ ईटाभट्टामा आज(आइतबार) दिउँसो भएको बस दुर्घटनामा परी ९ जना घाईते भएका छन् । आज दिउँसो सवा १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको मे १ ख
प्रदेश १ सरकारले संविधान दिवस भव्यताका साथ मनाउने तयारी गर्दै
बुधबार, १८ भाद्र २०७६, ०३:०६
मोरङ – प्रदेश १ सरकारले संविधान दिवसको अवसर पारेर भव्य कार्यक्रम गरी मनाउने निर्णय गरेको छ। विराटनगरस्थित सहिद रंगशालामा प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यतामा असोज ३ गते
पथरी स्वास्थ्य चौकी एमबीबीएस डाक्टर सहितको नगर अस्पतालमा परिणत
बुधबार, १८ भाद्र २०७६, ०२:४०
पथरी– मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको वडा नम्वर २ मा रहेको पथरी स्वास्थ्य चौकी एमबीबीएस डाक्टर सहित अस्पतालमा परिणत भएको छ । नगरपालिका कार्यालय र स्वास्थ्य चौकी व्यवस्थापन समितिले आज
पथरी स्वास्थ्य चौकी एमबीबीएस डाक्टर सहितको नगर अस्पतालमा परिणत
मंगलवार, १७ भाद्र २०७६, २२:१७
पथरी– मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको वडा नम्वर २ मा रहेको पथरी स्वास्थ्य चौकी एमबीबीएस डाक्टर सहित अस्पतालमा परिणत भएको छ । नगरपालिका कार्यालय र स्वास्थ्य चौकी व्यवस्थापन समितिले आज
मोरङको कानेपोखरीमा बर्डफ्ल्यु फेलापरेपछि २२२ कुखुरासहितका पंक्षी नष्ट
मंगलवार, १७ भाद्र २०७६, १९:२४
राजकुमारी तामाङ, पथरी–मोरङको कानेपोखरी गाउपालिकामा बर्डफ्ल्युको संक्रमण भेटिएपछि २२२ कुखुरासहितका पंक्षी नष्ट गरिएको छ । कानेपोखरी–३ हरकपुरमा रहेको यसोधरा कृषि फर्ममा पालिएका हाँस, टर्की, स्थानीय कुखुरा र बट्टाईमा बर्डफ्ल्युको
धरानमा मोटरसाईकलको ठक्करबाट ६९ बर्षीय बृद्धको मृत्यु
मंगलवार, १७ भाद्र २०७६, १६:५३
सुनसरी – धरान उप–महानगरपालिका १८ लाङघाली चोकमा सोमवार भएको मोटरसाईकल दुर्घटनामा परी ६९ बर्षीय बृद्धको मृत्यु भएको छ । दिउँसो सवा १ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को
शनिश्चरे चौकमा सोमबार तीज विशेष कार्यक्रम तथा नृत्य प्रतियोगिता सम्पन्न
मंगलवार, १७ भाद्र २०७६, १४:५३
अर्पणा केशी, पथरी – मोरङको पथरी शनिश्चरे ९ को शनिश्चरे चौकमा सोमबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । तीज विशेष कार्यक्रमको मुख्य प्रायोजक पथरी शनिश्चरे वडा न.९ रहेको थियो
