प्रदेश-१ Archives - Page 252 of 274 - Pahilo Online
ओखलढुंगामा आगलागीबाट एक घर पूर्णरुपमा क्षती

ओखलढुंगामा आगलागीबाट एक घर पूर्णरुपमा क्षती

शुक्रबार, २७ भाद्र २०७६, १७:२९

ओखलढुंगा–सिद्धिचरण नगरपालिका १० मा आगलागीबाट एक घर जलेर पूर्णरूपमा क्षती भएको छ। सिद्धिचरण नगरपालिका १० निवासी टेकप्रसाद धमलाको घर आगलागीबाट नष्ट भएका हो। बिहान ८ बजे आकस्मिकरूपमा लागेको आगोबाट घर

ताप्लेजुङमा साढे २ अर्बको आलु उत्पादन भए पनि आत्मानिर्भर हुन सकेको छैन

ताप्लेजुङमा साढे २ अर्बको आलु उत्पादन भए पनि आत्मानिर्भर हुन सकेको छैन

शुक्रबार, २७ भाद्र २०७६, १७:२१

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा अलैँचीपछि उच्च आम्दानी दिने अर्को नगदेबाली आलु भए पनि आत्मा निर्भर हुन सकेको छैन। अलैंचीपछि आलुले आम्दानीको मोटो हिस्सा ओगटेको छ। जिल्लाका ९० प्रतिशत कृषकले

गुरुकुलमा अंग्रेजी पढाइ हुनथालेपछि विद्यार्थी आकर्षित

गुरुकुलमा अंग्रेजी पढाइ हुनथालेपछि विद्यार्थी आकर्षित

बिहीबार, २६ भाद्र २०७६, २२:३९

झापा- झापा, शिवसताक्षी नगरपालिका १०, माइधारको अनन्त आदर्श विद्यापीठमा गत वैशाख अघिसम्म जम्माजम्मी १० विद्यार्थी रहेकोमा अंग्रेजी विषय पढाइ हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको छ । विद्यापीठले यसै शैक्षिक सत्रदेखि अंग्रेजी

झापामा काठ तस्कर र वन समितिका पदाधिकारी बिचको झडपमा तीन जना घाइते

झापामा काठ तस्कर र वन समितिका पदाधिकारी बिचको झडपमा तीन जना घाइते

बिहीबार, २६ भाद्र २०७६, १७:५३

झापा–काठ तस्कर र तस्करी काठ नियन्त्रणमा गर्न गएका सामुदायिक वन समितिका पदाधिकारी बिच झडप हुँदा तीन जना घाइते भएका छन्। काठ तस्कर समूहले समितिका पदाधिकारीमाथि धारिलो हतियार खुकुरी प्रहार गर्दा

धरानको उपनिर्वाचनमा नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसको चुनावी अभियान तीव्र

धरानको उपनिर्वाचनमा नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसको चुनावी अभियान तीव्र

बिहीबार, २६ भाद्र २०७६, १६:५२

धरान–सुनसरीको धरानमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसले चुनावी अभियान तीव्र पारेका छन् । नेकपा र कांग्रेसले अहिलेसम्म उम्मेदवार भने निर्णय गरिसकेका छैनन् ।

बालिकालाई जवरजस्तीकरणी गर्ने बसका चालक र सहचालक पक्राउ

बालिकालाई जवरजस्तीकरणी गर्ने बसका चालक र सहचालक पक्राउ

बिहीबार, २६ भाद्र २०७६, १६:४३

मोरङ – मोरङको रंगेलीमा एक बालिकालाई बसभित्रै जवरजस्तीकरणी गर्ने बसका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । रंगेली नगरपालिका वडा नम्वर ३ घर भई ना ६ ख ९३४४ नम्बरको

थुनिएको सभाखोला खुलेपछि बहाव सामान्य

थुनिएको सभाखोला खुलेपछि बहाव सामान्य

बिहीबार, २६ भाद्र २०७६, १६:१८

संखुवासभा–बुधबार दिउँसो पहिरोले थुनिएको सभाखोला ताल खुलेको छ। सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको थियो। दिउँसो वर्षासँगै आएको पहिरोले थुनिएको सभाखोला बेलुका ८ बजेपछि खुलेको संखुवासभाका प्रहरी नायव उपरिक्षक

पहिरोले सभाखोला थुनिएर ताल बनेपछि बाह्रविसे बजार लगायतका बस्ती उच्च जोखिममा

पहिरोले सभाखोला थुनिएर ताल बनेपछि बाह्रविसे बजार लगायतका बस्ती उच्च जोखिममा

बुधबार, २५ भाद्र २०७६, २२:०२

संखुवासभा–जिल्लाको सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको छ। बुधबार दिउँसो वर्षासँगै आएको पहिरोले सभाखोला थुनिएपछि बाह्रविसे बजार लगायतका बस्ती उच्च जोखिममा परेको हो। दिउँसो ३ बजे तिर झरेको पहिरोले

बनिनसक्दै भत्किन थाल्यो गौरवको आयोजना मध्यपहाडी लोकमार्ग

बनिनसक्दै भत्किन थाल्यो गौरवको आयोजना मध्यपहाडी लोकमार्ग

बुधबार, २५ भाद्र २०७६, २१:३९

खोटाङ — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बाझेच्यानडाँडा–दिक्तेल सडक नसकिँदै भत्कन थालेको छ । पिचको काम नसकिँदै टेवा पर्खाल, पुलको जिप र छेउ भत्कन थालेको हो । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत

खोटाङमा काकामाथी खुकुरी प्रहार

खोटाङमा काकामाथी खुकुरी प्रहार

बुधबार, २५ भाद्र २०७६, २१:२६

खोटाङ – धारिलो हतियार प्रहार बाट एक जना गम्भिर घाईते भएका छन् । मझुवागढी नगरपालिक ५ का बलाराम कटुवाल लाइ उनकै भतिजा दिनेश कटुवालले टाउकोमा खुकुरी प्रहार गरि गम्भिर घाइते

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles