प्रदेश-१
भुल्के पशुपति सामुदायीक वनको ८ औँ साधारण सभा समपन्न
सोमबार, ३० भाद्र २०७६, ०६:४३
पथरी–मोरङको पथरीशनिश्चरे वडा नं १० मा रहेको भुल्के पशुपति सामुदायीक वन उपभोक्ता समुहले ८ औँ साधारण सभा आइतबार समपन्न गरेको छ। सभामा वार्षिक प्रगति विवरण सचिव अनु राईले प्रस्तुत गरेकी
जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु
आईतवार, २९ भाद्र २०७६, २२:५०
संखुवासभा – संखुवासभाको खाँदवारी नगरपालिक ८ तुम्लिङटार चेवावेशी सडक खण्डमा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु भएको छ । शनिवार दिउँसो सवा १ बजेको समयमा उक्त सडक खण्डमा बाटो मर्मत
राष्ट्रीय बाल दिवशको अबसरमा मङगलबारे बाल क्लवले गर्यो विभिन्न कार्यक्रम
आईतवार, २९ भाद्र २०७६, २२:४६
अर्पना के.सी पथरी–मोरङको पथरी शनिश्चरे ८ मा रहेको मङगलबारे बाल क्लवले आज राष्ट्रीय बाल दिवशको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । कार्यक्रममा विशिष्ट अतिथी वडा नं ८ का
सुरक्षा व्यवस्था भरपर्दो भए मात्र सुशासन कायम गरी समृद्धि हासिल गर्न सकिने-मुख्य मन्त्री
आईतवार, २९ भाद्र २०७६, २१:४४
मोरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सुरक्षा व्यवस्था भरपर्दो भए मात्र सुशासन कायम गरी समृद्धि हासिल गर्न सकिने बताएका छन्। संघीय सरकारको गृह र प्रेदश १ सरकारको आन्तरिक
नियम विपरित भवन बनाउँदै दिपज्योति सामुदायिक वनः सम्बन्धित निकाय बेखबर
आईतवार, २९ भाद्र २०७६, १०:३८
मोरङ, २८ भदौ । उत्तरी मोरङको केराबारी–७ स्थित दिपज्योति सामुदायिक वन उपभोक्ता समूहले कार्यालय प्रयोजनको लागि भन्दै ऐन विपरित वन क्षेत्रमा पक्की भवन निर्माण गरेको छ । वन क्षेत्रमा
छोराको कुटाईबाट इटहरीमा बुवा र हजुरबुवा घाईते
शनिबार, २८ भाद्र २०७६, २२:२८
इटहरी–इटहरी १५ मा छोराले आफ्नै बुवा र हजुरबुवालाई कुटपिट गरी घाइते बनाएका छन । इटहरी १५ पडहरीया टोलका राजेश चौधरीले आफ्नो ३५ बर्षिय बुवा रामकुमार चौधरी र ५१ बर्षिय हजुरबुवा
प्रदेश १ मा महिलाहरुको महान पर्व जितियामा सार्वजानिक विदाको माग
शनिबार, २८ भाद्र २०७६, २२:१६
झुम्का– नेपाल सरकारले सार्वजानिक विदा कटौति गरेका थारु समुदायका महिला तथा तराईरमधेशमा बसोवास गर्ने महिलाहरुको महान पर्व जितिया पर्वमा प्रदेश १ मा सार्वजानिक विदाको माग गरेको छ । प्रदेश १
प्रदेश १ र २ बीच सीमा विवाद समाधान गर्न सरकारको ध्यानाकर्षण
शनिबार, २८ भाद्र २०७६, २१:५०
मोरङ — प्रदेश १ को उदयपुर र प्रदेश २ को सिरहा क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्न प्रदेशसभामा सांसद नारायणबहादुर मगरले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको शून्य समयमा बोल्दै
साउदीका दुईओटा सरकारी तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण
शनिबार, २८ भाद्र २०७६, २०:२८
साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्
पौडी खेल्ने क्रममा कामदारको मृत्यु
शनिबार, २८ भाद्र २०७६, २०:०४
संखुवासभा – खोटाङको दिप्रुङ चिचुम्बा गाउँपालिका ६ घर भई संखुवासभाको मकालु गाउँपालिका ५ मा रहेको अरुण थर्ड शाखा एस्.एम.राज कम्पनीका कामदार ३५ बर्षीय दिलिप थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु
