प्रदेश-१
हुतिहारा नबनी प्रदेशको नाम कोशी राख्न नेकपा नेता माधवकुमार नेपाललको सुझाव
शनिबार, ९ कार्तिक २०७६, २२:१७
इटहरी । प्रदेशहरुले आफ्नो नाम तोक्न नसकेकोमा नेकपा नेता माधवकुमार नेपालले हुत्तिहाराको संज्ञा दिएका छन्। प्रदेश गठन भएको लामो समय बितिसक्दा समेत नाम राख्न नसकेकोमा असन्तुष्ट व्यक्त गर्दै छिटै नाम
सोलुखुम्बुमा ट्याक्टर पल्टदा चालकको मृत्यु
शनिबार, ९ कार्तिक २०७६, १६:५३
सोलुखुम्बु । सोलुखुम्बु दुधकुण्ड नगरपालिका ९ बस्ने २१ बर्षिय सोमेतामाङको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो राती साढे १० बजे ओखलढुङ्गा बाट बालुवा लिएरभित्री सडकखण्ड हुदै सोलुदुधकुण्ड तर्फ आउदैगरेको
नोवेलको सहयोगमा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने
शुक्रबार, ८ कार्तिक २०७६, २२:०६
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–१० मा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । कार्तिक १४ गते विहिवार पथरीशनिश्चरे १० को जिरिखिम्तिमा अवस्थित कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिको आयोजनामा सो स्वास्थ्य
धनकुटाका १३ बर्षीय बालक बने परिपक्क पुरोहित
शुक्रबार, ८ कार्तिक २०७६, २१:५६
धनकुटा । धनकुटा घर भएका एक बालक १३ वर्षमै पुरोहित बनेका छन् । महालक्ष्मी नगरपालिका ४ चानुवाका १३ वर्षीय बालक टुवराज कोइराला हरेक कर्मकाण्डमा पोख्त, परिपक्व पुरोहित बनेका छन् ।गाउँघरका
बृहत खाँदबारी खानेपानी तथा उपभोक्ता सरसफाइ कार्यालयका एक कर्मचारीसहित दुईजना पक्राउ
शुक्रबार, ८ कार्तिक २०७६, २१:४८
संखुवासभा । संखुवासभाको बृहत खाँदबारी खानेपानी तथा उपभोक्ता सरसफाइ कार्यालयका एक कर्मचारीसहित दुईजना पक्राउ परेका छन्। मिटर रिडर विक्रम बराल र पूर्वकाउन्टर सहायक सुरेश ढकाल पक्राउ परेका हुन्। खानेपानी कार्यालयको
ईलाममा पकाईरहेको खोलेमा डुबेर नावालकको मृत्यु
शुक्रबार, ८ कार्तिक २०७६, १५:०५
ईलाम । ईलामको माईजोगमाई गाउँपालिका ५ सोयाङ बस्ने प्रेम बहादुर राउतको १७ महिनाको छोरा मदिप राउतको गाईलाई पकाएको खोलेमा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो साँढे २ बजेको समयमा
सुनसरीमा मोटरसाईल दुर्घटनामा परी १ को मृत्यु १ घाईते
शुक्रबार, ८ कार्तिक २०७६, १५:००
सुनसरीे । सुनसरीको बर्जु गाउँपालिका ६ बर्जुताल नजिक भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बिहिवार साँझ ७ बजेको समयमा पूर्वबाट
पथरीशनिश्चरे दोस्रो नकआउट फुटबलको उपाधी डाँगिहाट क्लब लाई
बिहीबार, ७ कार्तिक २०७६, १७:०५
पथरीशनिश्चरे । मोरङको पथरीमा सम्पन्न भएको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी डाँगिहाट फुटबल क्लब बेलबारीले उपाधि जितेको छ । हिजो (बुधबार) भएको फाइनल खेलमा साबिक विजेता लेटाङ फुटबल
धनकुटा जिल्लाको स्थानीय तहमा कर्मचारी समायोजन नहुदाँ समस्या
आईतवार, ३ कार्तिक २०७६, २३:१४
धनकुटा । कर्मचारी समायोजन लामो समयसम्म व्यवस्थित हुन नसक्दा यसको सबैभन्दा ठूलो असर स्थानीय तहमा परेको छ । धनकुटा जिल्लमा कतै दरबन्दीभन्दा कर्मचारी अत्यन्तै कम छन् भने कतै दरबन्दीभन्दा तीन गुना
इनरुवा अस्पतालमा लामो समयदेखि थुप्रिएको फोहोरको डङ्गुरमा रक्सीका बोत्तलको भेटियो
आईतवार, ३ कार्तिक २०७६, २२:५५
इनरुवा । सुनसरी सदरमुकामको इनरुवा अस्पतालमा लामो समयदेखि थुप्रिएको फोहोरको डङ्गुरमा रक्सीका बोतल भेटिएका छन्। लामो समयसम्म अस्पताल प्रशासनले फोहोर व्यवस्थापन गरेको थिएन। फोहोरका कारण अस्पताल छिर्नै नसक्ने अवस्था
