पोखरीमा डुबेर २ बर्षीय बालकको मृत्यु - Pahilo Online

पोखरीमा डुबेर २ बर्षीय बालकको मृत्यु

writer

मोरङ । मोरङको बेलवारी नगरपालिका ६ बनौलमा आईतवार पोखरीमा डुबेर २ बर्षीय बाललको मृत्यु भएको छ । साँझ ६ बजे सोही ठाउँका शुदर्शन गच्छेदारको २ बर्षीय छोरा सदन गच्छेदार खेल्ने क्रममा छिमेकी बलबहादुर गच्छेदारको पोखरीमा डुबेका थिए । पोखरीमा डुबेर गम्भीर बनेका बालकलाई उपचारको लागि बि.एम.सी. अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा राती ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes