प्रदेश-१
अवकासप्राप्त २ जना स्वयम् सेविकालाई सम्मान
शुक्रबार, २० मंसिर २०७६, १५:२८
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले अवकासप्राप्त २ जना स्वास्थ्य स्वयमसेविकालाई नगद जनही १ लाख १५ हजार रुपैयाँ सहित सम्मानित गरेको छ । १६ औं महिला स्वास्थ्य स्वयमसेविका दिवशका अवसरमा
धनकुटामा पिकअप गाडीको ठक्करबाट १ जनाको मृत्यु
बिहीबार, १९ मंसिर २०७६, १७:२०
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका ७ एक्लेबर स्थित राजारानी मौनाबुधुक भित्रि कच्चि सडक खण्डमा पिकअप गाडीको ठक्करबाट १ जनाको मृत्यु भएको छ । बुधबार बेलुका ७ बजेको समयमा सोही गाउँपालिका
चिर्पटले प्रहार गरी आफ्नै दाजुको हत्या
बिहीबार, १९ मंसिर २०७६, १७:१२
भोजपुर । भोजपुरको अरुण गाउँपालिका ६ धाउखानीका १८ बर्षीय डिक बहादुर राईलाई आफ्नै दाजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजु
झापाको चन्द्रगढी विमानस्थललाई अन्तराष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थल बनाइने
बिहीबार, १९ मंसिर २०७६, १५:५२
दमक । झापाको चन्द्रगढी विमानस्थललाई अन्तराष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने भएको छ । यसको विस्तृत गुरुयोजना बनिसकेको र गुरुयोजनाअनुसार काम सुरु भएको समेत बताइएको छ । विमानस्थलको स्तरोन्नति
सोलुखुम्बुमा पर्यटकीय सिजन सकिँदै गएपछि विदेशी पर्यटकहरू धमाधम फर्कन थाले
बिहीबार, १९ मंसिर २०७६, १५:४३
सोलुखुम्बु । पर्यटकीय सिजन सकिँदै गएपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटकहरू धमाधम फर्कन थालेका छन् । तापक्रममा कमी आएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यावलोकन गर्न आउने पर्यटक
प्रदेशस्तरीय अपांग पुनस्थापना केन्द्र बनाउन कलाकारको साथ
बिहीबार, १९ मंसिर २०७६, ०३:१९
दमक । झापाको दमक–४ मा निर्माणको प्रकृयामा रहेको प्रदेशस्तरीय अपांग पुनर्स्थापना केन्द्र निर्माण गर्ने अभियानमा राष्ट्रिय ख्याती कमाएका कलाकारहरूले साथ दिएका छन्। केन्द्र स्थापनामा सहयोग र्पुयाउने उद्देश्यले दमकमा सम्पन्न दमक
‘सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि अभिभावको निरन्तर साथ चाहिन्छ’
बुधबार, १८ मंसिर २०७६, २०:०६
शनिश्चरे । मोरङ पथरीशनिश्चरे–४ स्थित सरस्वती आधारभुत विद्यालयको अभिभावक भेलाले व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ । बुधबार विद्यालय परिसरमा अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक
हार्टनेपालको सहयागमा नगरका सामुदायिक कुकुरको वन्ध्याकरण सुरु
बुधबार, १८ मंसिर २०७६, ०१:२०
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका सामुदायिक कुकुरहरुलाई वन्ध्याकरण गर्ने अभियान सुरु गरिएको छ । कुकुरहरुको वन्ध्याकरण अभियानमा लागि परेको हार्ट नेपाल काठमाडौंको प्राविधिक सहयोगमा पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले सडकमा
अपाङ्गता दिवशका अवसरमा अन्तरक्रिया कार्यक्रम, अपाङ्गताको अधिकार स्थापित गर्न जोड
बुधबार, १८ मंसिर २०७६, ०१:१४
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना अधिकार स्थापित गराउन सम्वन्धित पक्षले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । नगरपालिका कार्यालयको सहयोगमा अपाङ्गता नगर समन्वय समिति
बेलबारीमा न्यायिक समितिमा उजुरीको धेरै परेपछि किनारा लगाउन भ्याई नभ्याई
मंगलवार, १७ मंसिर २०७६, १७:१६
बेलबारी । बेलबारी नगरपालिकाको न्यायिक समितिमा मुद्दा धेरैपरेपछि किनारा लगाउन भ्याईनभ्याई भएको छ । पछिल्लो समय उजुरीको संख्या अत्याधिक बढेपछि न्यायीक निरुपणमा समस्या देखिएको हो । मुद्दाको चाप बढ्दै जाँदा
