बाटोमा लडेर १ जनाको मृत्यु - Pahilo Online

बाटोमा लडेर १ जनाको मृत्यु

writer

धनकुटा । धनकुटा नगरपालिका ९ बेलहराका ६३ बर्षीय रिकमान तामाङको लडेर मृत्यु भएको छ । बुधवार राती सवा ८ बजेको समयमा गाउँबाट घर फर्केर आउने क्रममा अचानक बाटोमा लडी घाईते भएका तामाङको स्थानीय बेलहारा स्वास्थ्य चौकीमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes