प्रदेश-१ Archives - Page 175 of 276 - Pahilo Online
परीक्षा समितिद्वारा काक्षा ८ सम्मको वार्षिक परीक्षा अनुगमन्

परीक्षा समितिद्वारा काक्षा ८ सम्मको वार्षिक परीक्षा अनुगमन्

शनिबार, १ चैत्र २०७६, ०७:४८

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा हाल सञ्चालित कक्षा ८ सम्मको वार्षिक परीक्षाको नगरको परीक्षा समितिले अनुगमन् गरेको छ । परीक्षा समिति संयोजक नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, सदस्य

पथरी शनिश्चरे ७ न. वडा कार्यालयको भवन शिलान्यास

पथरी शनिश्चरे ७ न. वडा कार्यालयको भवन शिलान्यास

शुक्रबार, ३० फाल्गुन २०७६, २३:५४

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका वडा कार्यालय भवन निर्माणको योजना अनुरुप ७ नम्वर वडा कार्यालय भवनको आज शिलान्यास भएको छ । नगर प्रमुख दिलीपकुमार राई र ७ नम्वर वडाध्यक्ष

मोरङ र सुनसरीमा दुर्घटनाबाट २ जनाको मृत्यु

मोरङ र सुनसरीमा दुर्घटनाबाट २ जनाको मृत्यु

शुक्रबार, ३० फाल्गुन २०७६, २२:२७

मोरङ, सुनसरी । मोरङ सुन्दरहरैचा ७ का ५० बर्षीय योगेन्द्र प्रसाद रिजालको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । हिजो बिहान साढै ११ बजे सुनसरी भोक्राह नर्सिङ ४ चिरौली चोक स्थित

प्राविधिक शिक्षालयलाई साढे सात रोपनी निःशुल्क जग्गा प्रदान

प्राविधिक शिक्षालयलाई साढे सात रोपनी निःशुल्क जग्गा प्रदान

शुक्रबार, ३० फाल्गुन २०७६, २१:४५

सोलुखुम्बु । थुलुङदुधकोशी प्राविधिक शिक्षालयलाई साढे सात रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ। स्थानीय जगतबहादुर राईले प्राविधिक शिक्षालयको नाममा बिहीबार जिल्ला मालपोत कार्यालय सोलुखुम्बुमा जग्गा रजिष्ट्रेशन पास गरिदिएका हुन्। गाउँपालिका

मोरङको कटहरामा डुबेर माझीको मृत्यु

मोरङको कटहरामा डुबेर माझीको मृत्यु

शुक्रबार, ३० फाल्गुन २०७६, २१:३७

मोरङ । मोरङको कटहरामा एक जनाको डुबेर मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ कटहराका ५५ वर्षीय कोकाई माझीको पानी जमेको नालीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको हो । प्रहरीकाअनुसार हिँड्ने

कोरोना नियन्त्रणका लागि इटहरीमा आठ लाख बजेट

कोरोना नियन्त्रणका लागि इटहरीमा आठ लाख बजेट

शुक्रबार, ३० फाल्गुन २०७६, ००:४९

इटहरी । विश्वभर फैलदै गएको कोरोना (कोभिड १९) भाइरसबाट बच्न पुर्वसावधानकोलागी इटहरी उपमहानगरपालिकाले ८ लाख बजेट बिनियोजन गरेको छ । बिहिवार दिउसो पत्रकार सम्मेलन गर्दै इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले

युएनएचसीआरबाट नगर अस्पताललाई भिडियो एक्सरे मेसिन

युएनएचसीआरबाट नगर अस्पताललाई भिडियो एक्सरे मेसिन

शुक्रबार, ३० फाल्गुन २०७६, ००:१४

पथरीशनिश्चरे । शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) ले आज मोरङको पथरी शनिश्चरेस्थित पथरी नगर अस्पतालका लागि भिडियो एक्सरे (युएसजी) मेसिन हस्तान्तरण गरेको छ । युएनएचसीआरकी नेपाल प्रमुख क्यारोलिन स्पुनित बर्माले

झापामा नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ

झापामा नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ

बिहीबार, २९ फाल्गुन २०७६, १६:५४

झापा । झापाको मेचीनगर नगरपालिका ६ भन्सार गेट छेउबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकाडभिट्टाबाट नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतीय

पोखरीमा डुबेर १ जनाको मृत्यु

पोखरीमा डुबेर १ जनाको मृत्यु

बिहीबार, २९ फाल्गुन २०७६, १६:१०

मोरङ । मोरङको ग्रामथान गाउँपालिका २ खुनियाकट्टा बस्ने ४० बर्षीय हरेराम सरदारको पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो घर नजिकै रहेको गंगेबाबा मन्दिरको पोखरीमा नुहाउने क्रममा अचानक पोखरीमा

माक्समा कालोवजारी नगर्न अनुरोध गर्दै युवासंघको सचेतना

माक्समा कालोवजारी नगर्न अनुरोध गर्दै युवासंघको सचेतना

बिहीबार, २९ फाल्गुन २०७६, ००:११

पथरीशनिश्चरे । युवासंघ पथरीले कोरोना भाइरसको संक्रमणबाट जोगिनका प्रयोग गरिने माक्समा हुन सक्ने कालोवजारीलाई रोक्नसचेतना कार्यक्रम गरेको छ । संसार भरी महामहारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles