प्रदेश-१ Archives - Page 16 of 276 - Pahilo Online
अनुगमन गर्दागर्दै नवनिर्मीत वडा भवनको छतबाट पानी चुहियो

अनुगमन गर्दागर्दै नवनिर्मीत वडा भवनको छतबाट पानी चुहियो

शुक्रबार, १ श्रावण २०७८, १७:०१

सनम रोक्का । कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ३ को नवनिर्मित भवन यहि असार २७ गते उद्घाटन भयो। उद्घाटन कार्यक्रममा सोही वडाका अध्यक्ष कृतिमान मादेनले नयाँ भवनको छतबाट

किसानचौक–रमिते रवि सडक कालोपत्र महिना दिनमै उप्किन थाल्यो

किसानचौक–रमिते रवि सडक कालोपत्र महिना दिनमै उप्किन थाल्यो

बिहीबार, ३१ असार २०७८, १९:४६

मोरङ । मोरङको उर्लाबारी नगरपालिकाभित्र पर्ने किसानचौक–रमिते रवि सडक कालोपत्र गरिएको महिना दिनमै उप्किन थालेको छ । मोरङको पहाडी जिल्ला जोड्ने सडक खण्ड अन्तर्गत ७ सय मिटर कालोपत्रे उप्किन थालेको

वाइसिएल केराबारीद्वारा जनश्रमदान, ५ किलोमिटर क्षेत्रको पहिरो हटाइने

वाइसिएल केराबारीद्वारा जनश्रमदान, ५ किलोमिटर क्षेत्रको पहिरो हटाइने

बिहीबार, ३१ असार २०७८, १९:३९

केराबारी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को अगुवाइमा मोरङ केराबारीमा वृहत सडक सरसफाइको काम सुरु गरिएको छ ।  खोर्साने–केराबारी–भोगटेनी–सिंहदेवी (खोकेभोसिं) सडक खण्डको ५ किलोमिटर

श्रीमतीको हत्या गरी श्रीमान फरार

श्रीमतीको हत्या गरी श्रीमान फरार

बिहीबार, ३१ असार २०७८, १९:२७

झापा । झापाको गौराहदमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। कुटपिटबाट मृत्यु हुनेमा मोरङ रङ्गेली नगरापालिका– ९ बेलगाछी घर भई झापा गौरादह नगरपालिका– १ गेयुरिया बस्ने ४० वर्षीया सङ्गीता

ग्रामीण सुधार सामुदायिक वनको आयोजनामा वृक्षारोपण कार्यक्रम

ग्रामीण सुधार सामुदायिक वनको आयोजनामा वृक्षारोपण कार्यक्रम

बुधबार, ३० असार २०७८, २३:५०

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा रहेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको वृक्षारोपण कार्यक्रमको आज बुधबार भव्यता साथ उद्घाटन गरिएको छ । सो कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष ताराबहादुर

चट्याङले लागेर दुई जनाको मृत्यु

चट्याङले लागेर दुई जनाको मृत्यु

बुधबार, ३० असार २०७८, २३:२२

उदयपुर । उदयपुर त्रियुगा–३ मुसहरी टोल बस्ने दुई जनाको चट्याङले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीया फुल कुमारी सदा र ३९ बर्षीया ललिता सदा रहेकी छन ।

ग्रामिण सुधार सामुदायिक वनले ११ हजार विरुवा रोप्ने

ग्रामिण सुधार सामुदायिक वनले ११ हजार विरुवा रोप्ने

बुधबार, ३० असार २०७८, १७:३९

कानेपोखरी । मोरङको कानेपोखरी स्थित ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहले सात हेक्टर क्षेत्रमा बिरुवा रोप्ने भएको छ । बुधबार बृक्ष रोपन कार्यक्रम गरी औपचारिक उद्घाटन गरेको छ । उद्घाटन

कोरोना जितेका व्यक्तिको कोरोना विरुद्ध लड्ने शक्ति (एन्टिबडी) परीक्षण गरिने

कोरोना जितेका व्यक्तिको कोरोना विरुद्ध लड्ने शक्ति (एन्टिबडी) परीक्षण गरिने

मंगलवार, २९ असार २०७८, २३:१८

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरवासीमा कोरोना विरुद्ध लड्ने शक्ति (एन्टिबडी) को अवस्था थाहा पाउन एन्टिबडी परीक्षण गरिने भएको छ । कोरोना संक्रमण भएर १५ दिन अघि निको भएका

बजारको फोहोर मैला पैनी र सडकमा नफाल्न अनुरोध

बजारको फोहोर मैला पैनी र सडकमा नफाल्न अनुरोध

मंगलवार, २९ असार २०७८, १२:३७

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगर सफा राख्न निरन्तर प्रयास गरिरहेपनि पथरी बजारको कतिपय स्थानमा फोहोर मैला ब्यबस्थापनको समस्या रहेको बक्ताहरुले बताएका छन् । सोमबार पथरीशनिश्चरे–१ मा निर्मित किरात मार्ग

कानेपोखरी आइटिएफ तेक्वान्दोद्वारा नियमित टेक्वाण्डो खेल्ने ५४ खेलाडीलाई बेल्ट प्रदान

कानेपोखरी आइटिएफ तेक्वान्दोद्वारा नियमित टेक्वाण्डो खेल्ने ५४ खेलाडीलाई बेल्ट प्रदान

सोमबार, २८ असार २०७८, २१:१३

दिनेश सुब्बा । पथरी । कानेपोखरी आइटिएफ तेक्वान्दो डोजाङद्धारा नियमित तेक्वान्दो खेल्ने ५४ खेलाडीलाई योग्यताको बेल्ट प्रदान गरिएको छ । शनिबार वडा नंं. ६ स्थित जनसेवाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles