चट्याङले लागेर दुई जनाको मृत्यु - Pahilo Online

चट्याङले लागेर दुई जनाको मृत्यु

writer

उदयपुर । उदयपुर त्रियुगा–३ मुसहरी टोल बस्ने दुई जनाको चट्याङले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीया फुल कुमारी सदा र ३९ बर्षीया ललिता सदा रहेकी छन । हिजो अपरान्ह सवा ५ बजे घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा दुबै जनालाई बर्षासँगै आएको चट्याङले लाग्दा उनिहरु बेहोस भएका थिए । बेहोस भएका उनिहरुको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा सवा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes