प्रदेश-१ Archives - Page 17 of 276 - Pahilo Online
कृषि ज्ञान केन्द्रद्वारा झापाका ८४ जना किसानलाई कृषि औजार वितरण

कृषि ज्ञान केन्द्रद्वारा झापाका ८४ जना किसानलाई कृषि औजार वितरण

सोमबार, २८ असार २०७८, १९:५२

झापा । कृषि ज्ञान केन्द्र भद्रपुरले ८४ जना किसानलाई कृषि औजार वितरण गरेको छ। धान र मकै सुपर जोन घोषित झापामा लागत कम गरी उत्पादन बढाउने उद्देश्यले संघीय तथा प्रदेश

पथरीमा अश्लिल भिडियो देखाउदै डाक्टरले बालिकालाई जबरजस्ती गरे

पथरीमा अश्लिल भिडियो देखाउदै डाक्टरले बालिकालाई जबरजस्ती गरे

सोमबार, २८ असार २०७८, ०७:३७

पथरी। अश्लिल भिडियो देखाउदै १३ बर्षिय बालिकालाई जबरजस्ति करणी गरेको अभियोगमा मोरङ पथरीशनिश्चरे–१ स्थित दृष्टि चस्मा घरमा कार्यरत आँखा डाक्टर राजेश साहालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पथरी बीपी चोक

मोरङ जिल्लामा पत्रकारीता गर्ने ६ पत्रकार सञ्चार सहकारीद्वारा पुरस्कृत

मोरङ जिल्लामा पत्रकारीता गर्ने ६ पत्रकार सञ्चार सहकारीद्वारा पुरस्कृत

आईतवार, २७ असार २०७८, १९:३६

राकेश कर्ण । विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ पत्रकार पुरस्कृत भएका छन् । मोरङ्ग कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका मोहम्मद सदरुल, अनन्तराज न्यौपाने, मीनकुमार

कानेपोखरी गाउँपालिकाको ४ वडा कार्यालय भवनहरुको एकैदिन उद्घाटन

कानेपोखरी गाउँपालिकाको ४ वडा कार्यालय भवनहरुको एकैदिन उद्घाटन

आईतवार, २७ असार २०७८, १९:१८

सनम रोक्का । कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाका चारवटा वडा कार्यालयहरू आज आइतबार एकैदिन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामद्वारा संयुक्त रूपमा सो वडाहरूको

वडाको भवन उद्घाटन सँगै, पूर्व जनप्रतिनिधि र कर्मचारीलाई सम्मान

वडाको भवन उद्घाटन सँगै, पूर्व जनप्रतिनिधि र कर्मचारीलाई सम्मान

आईतवार, २७ असार २०७८, १०:१२

मोरङको पथरीशनिश्चरे ४ नम्बर वडा कार्यालयले आफ्नो वडाको भवन उद्घाटन गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट बास्तोलाले संयुक्तरुप भवन उद्घाटन गरेका

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

शनिबार, २६ असार २०७८, २०:५८

झापा । ईलाम सन्दकपुर–२ घर भई झापा बिर्तामोड–१ बस्दै आएका ३८बर्षीय आयुस राईको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह सवा ५ बजे अर्जुनधारा स्थित एक घरमा छत ढलान

प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित

प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित

शनिबार, २६ असार २०७८, १९:५८

मोरङ । प्रदेश १ प्रदेशसभा बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित भएको छ । शुक्रबार विनियोजन विधेयकमा उल्लेख भएको मन्त्रालयगत विनियोजनमाथिको छलफल सकिएपछि बैठक निर्णयार्थ पेश गरिएकोमा

नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्षको कार दुर्घटनामा मृत्यु

नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्षको कार दुर्घटनामा मृत्यु

शुक्रबार, २५ असार २०७८, १६:३८

झापा । नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईँको कार दुर्घटनामा परी मृत्यु भएको छ। बिर्तामोड नगरपालिका– १ का ४६ प्रसाईँ आफैंले चलाएको बा १६ च ८१८२ नम्बरको कार

खुकुरी प्रहार गरी साथीको हत्या, हत्यामा संलग्न पक्राउ

खुकुरी प्रहार गरी साथीको हत्या, हत्यामा संलग्न पक्राउ

शुक्रबार, २५ असार २०७८, १६:१६

संखुवासभा । संखुवासभा खादबारी नगरपालिका १ तिलार नयाँबस्ती का २४ बर्षीय मुकेस तामाङले चिचिला गाऊपालिका २ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी

ब्राउन सुगर सहित ३ जना पक्राउ

ब्राउन सुगर सहित ३ जना पक्राउ

शुक्रबार, २५ असार २०७८, १६:१२

मोरङ । मोरङको बेलवारी नगरपालिका १ गाँईघाट टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles