कोरोना जितेका व्यक्तिको कोरोना विरुद्ध लड्ने शक्ति (एन्टिबडी) परीक्षण गरिने - Pahilo Online

कोरोना जितेका व्यक्तिको कोरोना विरुद्ध लड्ने शक्ति (एन्टिबडी) परीक्षण गरिने

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरवासीमा कोरोना विरुद्ध लड्ने शक्ति (एन्टिबडी) को अवस्था थाहा पाउन एन्टिबडी परीक्षण गरिने भएको छ । कोरोना संक्रमण भएर १५ दिन अघि निको भएका पथरी शनिश्चरे नगरबासीलाई आफ्नो शरीरमा कोरोना रोग विरुद्ध लड्ने शक्ति (एन्टिबडी) को अवस्था थाहापाउनका लागि भोली नगर अस्पतालमा एन्टिबडी परीक्षण कार्यक्रम सञ्चालन हुने भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर १ को सहयोगमा पथरी नगर अस्पतालमा विहान १० बजेदेखि सोको परीक्षण गरिने भएकाले इच्छुकले सम्पर्क गर्न अनुरोध गरिएको नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes